Tribhuvan University invited applications for Campus Heads for 11 individual campuses

काठमाडौँ, त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज एक सूचना जारी गर्दै देशभरका ११ आंगिक क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन आह्वान गरेको छ।

Tribhuvan University invited applications for Campus Heads for 11 individual campuses

काठमाडौँ उपत्यकाका तीनवटा क्याम्पससहित विभिन्न स्थानका क्याम्पसहरूको प्रमुख नियुक्ति गर्न इच्छुक व्यक्तिहरूलाई आगामी सात दिनभित्र आवेदन पेश गर्नको लागि अनुरोध गरिएको छ।

अनुसार, काठमाडौँको प्रदर्शनीमार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस, पाटन संयुक्त क्याम्पस, पाटनढोका ललितपुर; पोखराको पृथ्वीनारायण क्याम्पस, बुटवल बहुमुखी क्याम्पस बुटवल, सुर्खेत शिक्षा क्याम्पस, मोरवैता यादव क्याम्पस सिराहा, जनकपुरको रामस्वरुप रामसागर क्याम्पस, पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि क्याम्पस प्रमुख नियुक्त गर्न चाहेको छ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरूले आजदेखि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *