गृहमन्त्री लेखकले राजीनामा दिए
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको जानकारी छ । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक…
जेनजीको प्रदर्शनमा घाइते हुनेको सङ्ख्या ७७ पुग्यो
काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडी भएको प्रदर्शनमा झडप हुँदा ७७ जना घाइते भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ घाइते हुनेको सङ्ख्या ७७ पुगेको छ । घाइतेहरूको मिनभवनस्थित…
हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ। सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिन्छ। जसको प्रभावले…
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आजबाट सुरु
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदै छ । गोदावरी स्थित सनराइज हलमा हुने महाधिवेशन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।…
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै
काठमाडौँ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अपराह्न ३ः०० बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ । उनका अनुसार बैठकमा…
सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरी टिकटक बनाउने पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरी टिकटक बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्ताङको मुक्तिनाथ क्षेत्र गाउँपालिका वडा नम्बर वडा नम्बर १ भई काठमाडौँको स्वयम्भू…
विधेयकप्रति आपत्ति जनाउँदै १७ विद्यार्थी सङ्गठनले प्रेस विज्ञप्ति सार्वजनिक गरे
काठमाडौँ । हालै संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै नेविसंघ, अनेरास्ववियुसहित १७ विद्यार्थी सङ्गठनले सोमबार संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन् । उनीहरूले विधेयकले शैक्षिक निजीकरणलाई प्रोत्साहन गर्ने,…
राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिको बैठक बुटवलमा सम्पन्न
बुटवल । राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिको बैठक बुटवलमा सम्पन्न भएको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा शनिबार र आइतबार बसेको बैठकले मुलुकको वर्तमान राजनीतिक, आर्थिक र राष्ट्रियतासम्बन्धी अवस्थाबारे गम्भीर…
सरस्वती मावि यु २ मा बाल क्लब पुनर्गठन
भोजपुर । आमचोक गाउपालिका २ नम्बर वडाको सरस्वती माद्यामिक विद्यालयमा शुक्रबार बाल क्लब पुनर्गठन गरिएको छ । देश भरिका विद्यालयहरुमा रहेको उक्त बाल क्लबले बाल बालिकाको हकअधिकार, बालबालिकाको नेतृत्व बिकास…
प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणमा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणमा जाँदै छन् । तियानजिनमा हुने सांघाई सहयोग संगठनको (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन आज बिहान ७ बजे उनी चीन जान लागेका…