काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूयोर्कमा रहेको नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द गरेको छ ।

सुरक्षा संवेदनशीलताका कारण कार्यक्रम स्थगित भएको जानकारी महावाणिज्यदूतावासले जारी गर्यो सूचनामा छ।

सबैको लागि ताजा खबर।