Gold and Silver prices set a new record today 2

काठमाडौं, सुनको मूल्य आज तोलामा १२०० रुपैयाँले वृद्धि भएको छ।

Gold and Silver prices set a new record today 2

सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलाको १ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ, जुन बुधबारको तोलाको १ लाख ५५ हजार ४०० रुपैयाँको तुलनामा बढी हो।

त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। बुधबार तोलाको १,८३० रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले बढेर तोलाको १,८८० रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *