Gold and Silver prices set a new record today

काठमाडौँ, नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार तोलाको मूल्य १ लाख ५२ हजार २ सय रुपैयाँ रहेकोमा बुधवार तोलाको १ लाख ५४ हजार २ सय रुपैयाँ पुगेको छ।

Gold and Silver prices set a new record today

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। मङ्गलवार तोलाको मूल्य १ हजार ९२५ रुपैयाँमा कारोबार भएकोमा बुधवार पनि त्यही मूल्य कायम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *