काठमाडौं, इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु भएको छ। शनिबार भएको पहिलो खेलमा आर्सनल विजयी भएको छ।

आर्सनलले वुल्भ्सलाई २-० गोलले पराजित गर्यो। आर्सनलको लागि काइ हाभाट्जले २५ मिनेटमा पहिलो गोल गरे। बुकायो साकाले ७४ मिनेटमा दोस्रो गोल गर्दै अग्रता कायम गर्दै दोब्बर अन्क्कले पछि पार्दै आर्सनलले जितको सुनिश्चितता कायम गरेको थियो।

दोस्रो खेल अन्तरगत एस्टन भिल्लाले वेस्ट ह्यामलाई दुई एक गोलले पराजित गरेको छ।

यस्तै एभर्टरमाथि ब्राइटनले ३-० गोलको जित निकालेको छ।

यस्तै म्यानचेस्टर युनाइटेडले फुलहमलाई १-० पराजित गरेको छ।

र लिभरपुलले इस्पिचलाई २-० गोलले पराजित गरेका छन्।
