The government decided to hold local level by elections on November 16

काठमाडौँ, सरकारले मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

The government decided to hold local level by elections on November 16

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उपनिर्वाचनको मिति तय गरेको हो।

यसअघि, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सो मितिमा निर्वाचन गराउन सुझाव दिएका थिए।

यस उपनिर्वाचनमा हाल रिक्त रहेका जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि निर्वाचन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *