The government appointed Dineshraj Dahal DC as the Chairman of the Film Development Board

काठमाडौँ, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दिनेशराज दाहाल (डीसी)लाई चार वर्षका लागि चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ।

The government appointed Dineshraj Dahal DC as the Chairman of the Film Development Board

डीसी सत्तारुढ एमाले निकट भातृ संगठनका सदस्य रहेका छन् र जनपक्षीय चलचित्रकर्मी संघ, जनसांस्कृतिक महासंघ, तथा चलचित्र निर्देशक समाजमा महत्वपूर्ण भूमिकामा रहेका छन्।

उनी ‘सुनचाँदी’ फिल्मबाट अभिनयमा डेब्यु गर्दै निर्देशन गरेका ‘दाइको ससुराली’, ‘सावधान’, ‘मायाज बार’ लगायतका चर्चित फिल्महरूको कृति छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *