The consultation meeting of the central members of the Communist Party of Nepal Maoist Center and the provincial officials continued in Parisdanda

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ।

The consultation meeting of the central members of the Communist Party of Nepal Maoist Center and the provincial officials continued in Parisdanda

शुक्रबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूले आफ्ना विचार व्यक्त गर्दैछन्। बैठक आज सम्पन्न हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *