युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी
काठमाडौं, माघ ५ गते । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले आज सोमबार औपचारिक रूपमा मन्त्री पदबाट राजीनामा दिएका हुन् । गुप्ताले राष्ट्रिय स्वतन्त्र पार्टी…

