SAFF Womens Championship Today Nepal vs India

काठमाडौं, आजको साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिड्दै छन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा साँझ साढे ६ बजे सुरु हुनेछ।

SAFF Womens Championship Today Nepal vs India

नेपाल र भारतको यो दोस्रोपटक सेमिफाइनलमा आमनेसामने हुनु हो। इतिहासमा नेपालले भारतलाई एक पटक मात्र पराजित गरेको छ, जुन अघिल्लो संस्करणमा १–० गोल अन्तरले भएको थियो।

दुवै टोलीको हालको स्थिति अनुसार, नेपाल उच्च मनोबलमा छ र घरेलु समर्थकको साथमा उपाधिको नजिक पुग्ने रणनीतिमा रहेको छ। भारत भने गत पराजयको बदला लिन चाहन्छ। सन् २०२२ पछि नेपाल र भारतबीच भएको दुबै मैत्रीपूर्ण खेल बराबरीमा समाप्त भएको छ।

साफ च्याम्पियनसिपको पहिलो संस्करणदेखि यी दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्दै आएका छन्। नेपालले २०१६ बाहेक प्रत्येक संस्करणको फाइनलमा प्रवेश गरेको छ, तर लगातार उपविजेता बन्नु परेको छ। 2022 को सेमिफाइनलमा नेपालले भारतलाई हराएको थियो, जसले गर्दा यो खेल विशेष महत्वको बनेको छ।

10 thoughts on “आज साफ महिला च्याम्पियनसिप: नेपाल र भारत भिड्दै”
  1. whoah this blog is magnificent i really like studying your posts.
    Keep up the great work! You understand, lots of persons are looking round for this
    info, you can help them greatly.

  2. I don’t know whether it’s just me or if everybody
    else encountering issues with your site. It looks like some of the text in your posts are running off the
    screen. Can somebody else please comment
    and let me know if this is happening to them
    as well? This could be a issue with my web browser because I’ve had this happen before.
    Cheers

  3. Hi there! I know this is sort of off-topic however I had to ask.
    Does managing a well-established website like yours
    take a lot of work? I am completely new to running a blog
    but I do write in my diary everyday. I’d like to start a blog so
    I can share my own experience and thoughts online.
    Please let me know if you have any suggestions or tips
    for brand new aspiring bloggers. Appreciate it!

Leave a Reply

Your email address will not be published. Required fields are marked *