KP oli

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली आगामी चैत १९ देखि २३ गतेसम्म थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने बिमस्टेक बैठकमा भाग लिन त्यसतर्फ जानुहुने भएको छ।

KP oli

सोमबार आयोजित मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको हो।

सरकारका प्रवक्ता र सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार, प्रधानमन्त्री ओली भ्रमण दलको नेतृत्व गर्दै थाइल्यान्ड जाने निर्णय गरिएको छ।

यस भ्रमणमा परराष्ट्रमन्त्री आरजु राणा पनि सहभागी हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *