Pakistan's Arshad won the gold in the Olympics beating India's NeerajPakistan's Arshad won the gold in the Olympics beating India's Neeraj

काठमाडौं, पाकिस्तानका ज्याभ्लिन थ्रो खेलाडी अर्सद नदिमले पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेका छन्। उनले साबिक विजेता भारतका नीरज चोप्रालाई पछि पार्दै यो उपलब्धि हासिल गरे।

Pakistans Arshad won the gold in the Olympics beating Indias Neeraj

यो ओलम्पिक इतिहासमा पाकिस्तानले व्यक्तिगत स्पर्धामा पहिलो पटक स्वर्ण पदक जितेको हो। अर्सदले ९२.९७ मिटर दुरी थ्रो गर्दै नयाँ ओलम्पिक कीर्तिमान बनाएका छन्, जबकि नीरज चोप्राले ८९.४५ मिटर दुरी थ्रो गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *