Untitled design

शिक्षामन्त्रीको प्रतिबद्धता: शिक्षकलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने

९ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। आइतबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ…