बनेपामा ‘ट्रायल सेन्टर’ सञ्चालनमा, पाँच जिल्लाका सेवाग्राहीलाई सुविधा
काभ्रेपलाञ्चोक, काभ्रेको बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि सेवाग्राहीलाई सेवामा सजिलो भएको छ। एक महिनाअघि बागमती प्रदेश श्रम, रोजगार, र यातायात मन्त्रालयद्वारा स्थापित यो कार्यालयले विशेषगरी मध्यपहाडी क्षेत्रका पाँच जिल्लाका…
मुख्यसचिव अर्याल ५० हजार धरौटीमा रिहा
काठमाडौँ , निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई विशेष अदालतले ५० हजार धरौटीमा रिहा गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले थुनछेक बहसपछि अर्याललाई…
२१ वर्षपछि मुद्दा टुंगियो, पूर्वमन्त्री जोशी भ्रष्टाचारी ठहर
काठमाडौँ, पूर्वमन्त्री गोविन्दराज जोशीलाई सर्वोच्च अदालतले भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको छ। विशेष अदालतले २१ वर्ष अघि दायर गरेको मुद्दामा र १२ वर्ष अघि गरेको फैसलामा सर्वोच्चले सजाय घटाएको छ।…
आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा भक्तजनको भीड
काठमाडौं, आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने परम्परा छ।…
मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णय सार्वजनिक
काठमाडौँ, केपी ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले विभिन्न १० वटा निर्णय गरेको…
ओलीको शपथ लिने दिनमै डिजेल र पेट्रोलको मूल्यवृद्धि
काठमाडौँ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ…
सोमबारको वर्षाको सम्भावित स्थानहरू
काठमाडौं, वर्षाको मस्त अवस्थामा देशभरै मनसुनी वायुको प्रभाव देखिने सूचना आएको छ। मनसुनको न्यून चापीय रेखा देशको सरदर्शित दक्षिणमा स्थित छ। मौसम पूर्वानुमान अनुसार, सोमबारदेखि देशभर भाग्यशाली बर्षा र मध्यम…
प्रधानमन्त्री ओलीले आज शपथ ग्रहण गर्ने
काठमाडौँ, नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन्। राष्ट्रपति कार्यालयका अनुसार शपथग्रहण कार्यक्रम आज बिहान ११ बजेका लागि तय गरिएको छ। प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय…
स्पेनले चौथो पटक युरोकप उपाधि जित्यो
काठमाडौं, स्पेनले चौथो पटक युरोकपको उपाधि जित्दै नयाँ कीर्तिमान बनाएको छ। जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चार पटक युरो जित्ने इतिहास रचेको हो। स्पेनका…
त्रिशूलीमा दुई बसहरूसहित करिब ५० मानिसको अवस्था अझै अज्ञात
काठमाडौं, चितवन — नारायणगढ बजारदेखि २२ किमि उत्तरपूर्व मुग्लिनतर्फ जाने सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा दुई बस खस्दा कम्तीमा ५० यात्रु बेपत्ता भएका छन्। पहिरोले बगाएका बसमध्ये एकको तीन…










