जर्मन सहयोग नियोग (जीआईजेड) र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युड (जीजीजीआई)को सहयोगमा ३५00 विद्युतीय बस थप्ने योजना, १०० चार्जिङ स्टेसन बनाइने
जर्मन सहयोग नियोग (जीआईजेड) र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युड (जीजीजीआई)ले नेपालमा विद्युतीय सार्वजनिक यातायातमा संयुक्तरूपमा लगानी गर्नलागेका हुन्। सार्वजनिक यातायातमा विद्युतीय साधन बढाउने उद्देश्यले नेपालमा ३५ सय विद्युतीय बस गुडाउने…
सहारा दिने श्रीमती थला परेपछि समस्यामा लालबहादुर, जसले जनयुद्धमा गुमाए दुवै आँखा
दाङ, सल्यान श्रीनगर घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका–१६ भलै निवासी लालबहादुर वलीका दुवै आँखा जनयुद्धमा गुमे। विसं २०६० तिर प्रहरीले करेन्ट लगाउँदा उनले आँखा गुमाउनुपरेको हो। वलीले साहाराका लागि…
हाल देशभर मनसुनी वायुको प्रभाव उच्च
काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ, जसले गर्दा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।…
सत्य निरूपण विधेयकमा कार्यदलले सहमति जनायो
काठमाडौँ, सत्य निरूपण र मेलमिलाप आयोग ऐन संशोधन गर्न तयार गरिएको विधेयकमा सच्याउने प्रावधानहरूबारे तीन प्रमुख दलहरूको कार्यदलमा औपचारिक सहमति भएको छ। मानवअधिकार उल्लंघनको परिभाषा, दोषीलाई दिइने सजायको मात्रा, मेलमिलाप…
भैरहवाबाट सातामा ४ दिन बैंकक यात्रा: थाई एयर एसिया सँग नयाँ उडान
काठमाडौं , थाई एयर एसियाले बैंकक र भैरहवाबीच साप्ताहिक चार दिन उडान गर्ने निर्णय गरेको छ। नागरिक उड्डयन प्राधिकरणले बिहीबार बैंककको मुख्यालय रहेको यस एयरलाइन्सलाई भैरहवामा उडानको अनुमति प्रदान गरेको…
तराईमा हावाहुरीको चेतावनी सहित आज यी पाँच प्रदेशमा भारी वर्षाको संभावना
काठमाडौँ, देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सामान्य स्थानको आसपास अवस्थित छ, जसले गर्दा देशभर आंशिकदेखि सामान्य बदली छ। गण्डकी प्रदेशका…
हानियाको हत्यासँगै मध्यपूर्वमा हिंसाको खतरा, लेबनान यात्रा नगर्न भारतीय दूतावासको सुझाव
इरान, इरानमा हमासका प्रमुख नेता इस्माइल हनियाको हत्या भएपछि मध्यपूर्वमा द्वन्द्व थप बढ़न सक्ने आशंका गरिएको छ। बुधबार, इजरायलले लेबनानको राजधानी बेरुतमा हिजबुल्लाहका कमाण्डर फाउद शुक्रलाई मारेको दाबी गरेको छ।…
माघदेखि भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौँ, सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति माघ १ गते तय गरेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार, यसअघि साउन १ देखि लागू…
आज पाँच प्रदेशमा अत्यधिक वर्षा हुने सम्भावना
काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव देखिन्छ। मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार, मनसुनको न्यून चापीय रेखा सामान्य स्थानको आसपास अवस्थित छ। लुम्बिनी, कर्णाली, र सुदूरपश्चिमका साथै देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि…










