Local winds over the country westerlies and partial influence of low pressure area around Odisha India 4

आज तराई र उपत्यकामा हुस्सु र कुहिरो, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, आज तराई र उपत्यकाका धेरै जिल्लामा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही…

4 new electric vehicles manufactured in India will enter Nepal

भारतमा उत्पादन भएका ४ नयाँ विद्युतीय गाडी नेपालमा भित्रिने

काठमाडौं, नेपालको अटोमोबाइल बजारमा विद्युतीय गाडीको माग दिनप्रतिदिन बढिरहेको छ। यसैक्रममा, भारतमा उत्पादन भएका ४ नयाँ विद्युतीय गाडीहरू नेपाली बजारमा छिट्टै भित्रिने भएका छन्। यी गाडीहरू भारतका ठूला ब्रान्डहरूले ‘मास…

Sunmaya and Rammayas historic success record gold in the Hong Kong 100 Ultra Marathon

सुनमाया र राममायाको ऐतिहासिक सफलता: हङकङ १०० अल्ट्रा म्याराथनमा कीर्तिमानी स्वर्ण

काठमाडौं, पछिल्ला केही दिन सुनमाया र राममाया बुढा दिदीबहिनीका लागि विशेष रह्यो। यी दुईले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै चर्चा पाउने उपलब्धि हात पारेका छन्। हङकङमा आयोजित हङकङ १०० अल्ट्रा…

Khapani problem in Dharan Winter deepened

धरानमा खानेपानी संकट: हिउँद लाग्दै समस्या गहिरियो

काठमाडौं, धरानमा हिउँद लागेसँगै खानेपानीको समस्या थप चर्किएको छ। वर्षात्‌मा पर्याप्त मात्रामा पानी हुने धरानमा हिउँद सुरु भएसँगै खानेपानीको अभाव देखिएको हो। यो समस्या यसपालि जाडोयाममै सुरु भएको छ। धरान…

Donald Trump is sworn in as the 47th President

डोनाल्ड ट्रम्पले ४७औं राष्ट्रपति पदको शपथ ग्रहण गरे

वाशिङ्टन डीसी, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ४७औं राष्ट्रपति पदको शपथ ग्रहण गरेका छन्। अमेरिकी संसद् क्यापिटल हिलमा आयोजित समारोहमा ट्रम्पलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले शपथ खुवाए। सामान्यतया…

The delay in the selection process of the vice chancellor of Kathmandu University was shrouded in controversy

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियामा विलम्ब, विवादमा गिजोलियो

काठमाडौं, काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति छनोट प्रक्रिया अलमलमा परेको छ। ४ माघमा केयूको सभाले कार्यविधिमा पुनर्विचार गर्न समितिलाई निर्देशन दिए पनि समितिले औपचारिक पत्र नपाएको कारण प्रक्रिया अन्योलमा रहेको…

Nepal Rastra Bank announced the exchange rate of foreign currency for today 2 8

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य घट्यो

काठमाडौं, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य घटेको छ भने युरो, पाउण्ड स्ट्रलिङ, स्विस फ्र्याङ्कलगायतका मुद्राको भाउ बढेको…

ICC U 19 T 20 Womens World Cup Nepal starts batting first against Scotland

आईसीसी यू-१९ टी-२० महिला विश्वकप: नेपालले स्कटल्याण्डविरुद्ध पहिलो ब्याटिङ सुरु

काठमाडौं, मलेसियामा जारी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले स्कटल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ। नेपालले टस जितेर यो निर्णय लिएको हो। विश्वकपमा पहिलो पटक सहभागिता…

In Chitwan youth was beaten up by the police investigation into the incident started

चितवनमा प्रहरीद्वारा युवकमाथि कुटपिट, घटनाको छानबिन सुरु

चितवन, भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा एक युवकमाथि प्रहरीले निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ। चेकिङका क्रममा ‘माथिको पावर देखाएको’ भन्दै प्रहरीले युवकलाई लात्तीले हानेर लडाएपछि पुनः लात्तैले कुटपिट गरेको…

Gold and Silver prices set a new record today 3

सोमबार सुनको मूल्यमा प्रति तोला ९ सय रुपैयाँको गिरावट

काठमाडौं, सोमबार सुनको भाउमा प्रति तोला ९ सय रुपैयाँको गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रति तोला १ लाख ५७ हजार ९ सय रुपैयाँ रहेको सुनको…