निष्कर्ष के छ?, सिमलताल घटना अध्ययन कार्यदलको !
चितवनको सिमलतालमा भएको घटनाबारे अध्ययन कार्यदलले मंगलबार आफ्नो प्रतिवेदन पेश गर्नेछ। कार्यदलले आज दिउँसो १:३० बजे गृहमन्त्री समक्ष प्रतिवेदन बुझाउने जानकारी सचिवालयले दिएको छ। सहसचिव छवि रिजाल नेतृत्वमा रहेको यो…
बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अति भारी वर्षाको सम्भावना
काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय क्षेत्र उत्तरतर्फ सरेको छ। यसका कारण देशभर सामान्यतया बदली छ। कोशी, मधेस, बागमती, र गण्डकी…
काभा वुमन्स नेसन्स लिगमा नेपालले माल्दिभ्सलाई हरायो, सेमिफाइनलमा इरानसँग खेल्ने
काठमाडौं, काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आजको जितसँगै नेपालको सेमिफाइनलमा इरानसँगको भिडन्त निश्चित भएको छ। दशरथ रंगशाला कभर्ड हलमा…
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले हिंसात्मक प्रदर्शनपछि देश छोडिन्
काठमाडौँ, बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन्। विद्यार्थी आन्दोलन र राजीनामाको मागका बीच सोमबार प्रदर्शनकारीहरूले हसिनाको सरकारी आवासमा ढुंगामुढा गरेलगत्तै उनले राजीनामा दिएर भारततर्फ प्रस्थान गरेकी हुन्। बंगलादेशमा गत…
तीन बालिकाको हत्यापछि बेलायतमा हिंस्रक प्रदर्शन, १५० जना पक्राउ
एजेन्सी रिपोर्ट,बेलायतको मर्सीसाइडमा चर्चित गायिका टेलर स्विफ्टको थिममा आयोजित डान्स पार्टीमा तीन बालिकाको हत्या भएको घटनापछि भएको हिंसात्मक प्रदर्शनमा अहिलेसम्म १५० जनालाई पक्राउ गरिएको छ। स्थितिको गम्भीरता को ध्यानमा राख्दै,…
बंगलादेशमा हिंसात्मक प्रदर्शन फेरि चर्कियो: आइतबार ९० भन्दा बढीको मृत्यु
काठमाडौँ, बंगलादेशमा हिंसात्मक प्रदर्शन फेरि चर्किएको छ। केही दिनको शान्ति पछि, सरकारविरोधी आन्दोलन पुनः तीव्र बनेको हो। आइतबार, विभिन्न स्थानमा भएका प्रदर्शनका क्रममा कम्तीमा ९१ जनाको मृत्यु भएको छ, भन्छ…
राजापानी, खोटाङमा बाघको आतंक
खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघको आतङ्क फैलिएको छ। जङ्गलबाट गाउँमा पसेको बाघले स्थानीय बासिन्दालाई आतंकित बनाइरहेको छ, विशेष गरी खोरका खसीबाख्रा, गोठमा बाँधिएका बाच्छापाडा, र कुकुरलाई लक्षित गरेर हमला…
आज प्रतिनिधि सभाको बैठक, यी हुन् कार्यसूची
काठमाडौँ, संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति र कार्यभारको विवरण पढेर सुनाउने कार्यसूची…
त्रिविले परीक्षा सकिएको चार दिनमै नतिजा सार्वजनिक गर्यो !
काठमाडौं, त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्पन्न भएको चार दिनमै नतिजा सार्वजनिक गरेको छ। यो नतिजा साउन ९ गते सम्पन्न मानविकी र सामाजिकशास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तहको प्रथम वर्षको परीक्षा सम्बन्धी हो।…
कांग्रेसले प्रधानमन्त्रीलाई नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामकको रुपमा छुट्याउने विषयमा ध्यानाकर्षण गरायो
काठमाडौं, नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामकका रूपमा छुट्टाछुट्टै निकायमा विभाजित गर्नुपर्ने सुझाव दिएको छ। आइतबार बेलुका कांग्रेस नेताहरूले प्रधानमन्त्रीलाई भेटेर…










