araniko higway 1 1

आज यी क्षेत्रहरूमा अत्यधिक भारी वर्षाको सम्भावना छ।

काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको छ। यस प्रभावले गर्दा हाल देशभर सामान्यतया बदली छ।…

अवामी लिगका नेताको होटलमा आगलागी २४ जनाको मृत्यु

अवामी लिगका नेताको होटलमा आगलागी, २४ जनाको मृत्यु

काठमाडौं, शेख हसिना नेतृत्वको अवामी लिग पार्टीका एक जिल्ला नेता सञ्चालक रहेको होटलमा आगजनी हुँदा २४ जनाको मृत्यु भएको छ। बंगलादेशको दैनिक पत्रिका ढाका ट्रिब्यूनका अनुसार, अज्ञात व्यक्तिले अवामी लिग…

इरानलाई हराउदै नेपाल काभा वुमन्स भलिबलको फाइनलमा

इरानलाई हराउदै नेपाल काभा वुमन्स भलिबलको फाइनलमा

काठमाडौं, काभा वुमन्स नेसन्स लिगमा नेपालले फाइनलमा स्थान पक्का गरेको छ। मंगलबार इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारतसँगको उपाधि भिडन्त सुनिश्चित गरेको हो। दशरथ रंगशाला कभर्डहलमा भएको सेमिफाइनल…

The President of Bangladesh, Mohammad Shahbuddin, has dissolved the Parliament.

बंगलादेशका राष्ट्रपतिद्वारा थप हिंसा रोक्न संसद् विघटन

काठमाडौं, बंगलादेशका राष्ट्रपति महोम्द शाहबुद्दिनले संसद् विघटन गरेका छन्। मंगलबार संसद् विघटन गर्दै राष्ट्रपति शाहबुद्दिनले भने, “बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा…

The price of gold decreased by Rs 2,300 per tola

सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घट्यो

काठमाडौँ, स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ…

Risk of flood in 63 districts including Sindhupalchok district, request to take extra high vigilance in 12 districts including Kathmandu

बागमतीको बाढी कुलेश्वर फलफूल बजार र सुकुमवासी बस्तीमा पस्यो

काठमाडौँ, उपत्यकामा लगातारको वर्षासँगै विभिन्न स्थानहरू डुबानमा परेका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर १४, बल्खु (टेकु दोभानदेखि बल्खु तरकारी बजारसम्म) मा बागमती नदीको पानीको सतह बढ्नाले कुलेश्वर फलफूल बजार क्षेत्र…

Risk of flood in 63 districts including Sindhupalchok district, request to take extra high vigilance in 12 districts including Kathmandu

सिन्धुपाल्चोक जिल्लासहित ६३ जिल्लामा बाढीको जोखिम, काठमाडौँसहित १२ जिल्लामा अति उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, आज (मंगलबार) बाढी पूर्वानुमान महाशाखाले काठमाडौँसहित देशका ६३ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाले आज बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी,…

Spain and France for the men's soccer gold medal

पुरुष फुटबलको स्वर्ण पदकको लागि स्पेन र फ्रान्स

काठमाडौं, पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि स्पेन र फ्रान्स भिड्ने भएका छन्। सोमबार राति भएको सेमिफाइनलमा जित हासिल गर्दै दुवै टोली फाइनलमा पुगेका हुन्। स्पेनले पहिलो सेमिफाइनलमा…

Untitled design 16

यस वर्ष आधा दर्जनभन्दा बढी बैंकले लाभांश नदिने, कुन बैंकले कति दिन सक्छन् शेयरधनीलाई लाभांश ?

काठमाडौँ, अहिलेको आर्थिक वर्षमा आधा दर्जनभन्दा बढी वाणिज्य बैंकले शेयरधनीलाई लाभांश वितरण गर्न असमर्थ हुने बताएका छन्। बैंकहरुले गत आर्थिक वर्षको अप्रकाशित वित्तीय विवरण अनुसार, ४ बैंकको वितरणयोग्य नाफा नकारात्मक…

Slap on the vice president

नेविसंघको उपसभापति माथि खुकुरी प्रहार, कारबाहीको माग गर्दै आन्दोलन

रुपन्देही, नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पस बिजौरीमा नेपाल विद्यार्थी संघका उपसभापति शिवम मिश्रमाथि धारिलो हतियारले आक्रमण गरिएको छ। सोमवार पठनपाठनको दौरान, क्याम्पसमा रहेका विद्यार्थीहरू र नेबिसंघका उपसभापति मिश्रमाथि अखिल…