दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्यो
काठमाडौं, राष्ट्रिय खेलकुद परिषद्ले दशरथ रंगशालाको संरक्षण र मर्मतको जिम्मा लिएको केही समय पछि, एशियाली फुटबल महासंघ (एएफसी) ले रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न अनुमति दिएको छ। अखिल नेपाल…
महिला नेसन्स लिग भलिबलको उपाधि भारतलाई
काठमाडौं, काभा वुमन्स नेसन्स लिग २०२४ को उपाधि भारतले जितेको छ। दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा नेपाल भारतसँग पराजित हुँदै उपाधि जित्नबाट वञ्चित भएको हो। भारतले नेपाललाई २५–२३, १४–२५,…
महासचिव बास्तोला: मोहन वैद्यसँग अगाडि जान नसक्नुको कारण विचारधारात्मक भिन्नता हो
काठमाडौं, नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले मोहन वैद्यसँगको एकता स्थापनामा विचारधारात्मक भिन्नताका कारण असफलता आएको बताएका छन्। बुधबारको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा उनले विचारधारामा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि…
Transition Period Justice Bill to be Presented in Parliament Today
Kathmandu, The parliamentary Law and Human Rights Committee has convened a meeting on Thursday to finalize the bill amending the Commission on Investigation of Disappeared Persons, Truth and Reconciliation Act,…
आज देशका यी क्षेत्रहरूमा भारी वर्षाको सम्भावना
काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरमा अवस्थित छ, जसको प्रभावले कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा…
कांग्रेस महासमितिको प्रतिवेदन संशोधनसहित पारित गर्दै, चुनावी गठबन्धनको विषयमा चुप
काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बुधवारबाट सुरु हुँदैछ। कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक प्रारम्भ हुनेछ। बैठकमा तीन प्रमुख एजेण्डा रहने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी…
आजबाट हुने एसईईको ग्रेड वृद्धि परीक्षामा २ लाख १० हजार विद्यार्थीहरुले दिने
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले आजदेखि एसईई ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण हुन नसकेकाहरूको सुविधाका लागि बोर्डले बुधबारदेखि ग्रेड वृद्धि परीक्षा आयोजना गर्दैछ।…
अन्तरिम सरकारको प्रमुखमा मोहम्मद युनुस
काठमाडौं, बंगलादेशमा राजनीतिक अस्थिरता कायम रहँदा, मंगलबार राति अन्तरिम सरकारको प्रमुखको रूपमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई नियुक्त गरिएको छ। राष्ट्रपति मोहम्मद शाहबुद्दिनले युनुसको नियुक्तिको घोषणा गरे। प्रेस सचिवका…
काभा महिला नेसन्स: उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा
काठमाडौं, घरेलु मैदानमा जारी काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि आज (बुधबार) नेपाल र भारत भिड्दैछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ।…









