भव्य झाँकी प्रदर्शन सहित काठमाडौंमा विश्व आदिवासी दिवस मन्नाइयो
काठमाडौं, आज विश्व आदिवासी दिवसको ३०औं वार्षिकोत्सव काठमाडौंमा विशेष झाँकी प्रदर्शनसहित मनाइयो। यस वर्षको मूल नारासँगै, संयुक्त राष्ट्रसंघले स्वेच्छिक रूपमा अलग बसिरहेका र हालै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षणमा ध्यान…
कालिका लघुवित्तको नाफा १३४ प्रतिशतले वृद्धि
काठमाडौं, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार, समीक्षा अवधिमा संस्थाको खुद नाफा उल्लेखनीय रूपमा बढेको छ। असार मसान्तसम्म, कालिका लघुवित्तले…
पाकिस्तानका अर्सदले भारतका नीरजलाई पछि पार्दै ओलम्पिकमा स्वर्ण जिते
काठमाडौं, पाकिस्तानका ज्याभ्लिन थ्रो खेलाडी अर्सद नदिमले पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेका छन्। उनले साबिक विजेता भारतका नीरज चोप्रालाई पछि पार्दै यो उपलब्धि हासिल गरे। यो ओलम्पिक इतिहासमा पाकिस्तानले व्यक्तिगत…
आज प्रदेश १ र कर्णाली प्रदेशमा सार्वजनिक बिदा
काठमाडौं। प्रदेश १ र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ। प्रदेश १ ले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएको हो। प्रदेश १ सरकारको बिहीबारको…
२ विद्यार्थी नेता सहित बंगलादेशमा अन्तरिम सरकार गठन
काठमाडौं, बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा एक अन्तरिम सरकार गठन गरिएको छ। युनुसले बिहीबार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन् र १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका…
नागपोखरी लगायत विभिन्न हिन्दु धर्मिक स्थलहरुमा दर्शनार्थीको भिड
काठमाडौँ, आज नागपञ्चमीको अवसरमा काठमाडौँको नागपोखरी, खोटाङ्गको हलेसी, र काठमाडौँको बुदनिल्कण्ठमा पूजा गर्नेहरूको ठूलो भीड लागेको छ। नागपञ्चमी पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ। यस दिन नागको पूजा…
नेपालमा बंगलादेशका हिन्दुहरुमाथिको दमनको चिन्ता
काठमाडौँ, बंगलादेशमा हिन्दू समुदायमाथि भइरहेको दुर्व्यवहारप्रति नेपालका हिन्दुवादी संघसंस्था र सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले बंगलादेशमा अल्पसंख्यक हिन्दू र बौद्ध…
आज देशभरि भारी वर्षा हुने सम्भावना
काठमाडौं, देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ, जसको कारणले गर्दा देशभर मौसम आंशिकदेखि साधारणतया बदली भएको छ।…
उत्पादन सूचक हालसम्मकै उच्च, चार सिमेन्ट कम्पनीहरूको मूल्य १० प्रतिशतले वृद्धि
काठमाडौं, बिहीबार सेयर बजारमा उत्पादन तथा प्रशोधन समूहको सूचकले सबैभन्दा बढी वृद्धि गर्यो, जसमा सूचक ५.८७ प्रतिशतले उकालो लागेर ४५३ अंकले बढ्यो। यो वृद्धिसँगै समूहको सूचक हालसम्मकै उच्च विन्दुमा पुगेको…










