जसपाले ६७ बुँदे निर्णय गर्दै चार महिने संगठन निर्माण अभियान घोषणा गर्ने
काठमाडौँ, जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकले ६७ बुँदे निर्णय गरेको छ। साउन २७ देखि ३० गतेसम्म बसेको बैठकमा राजबन्दी रिहाई, मुद्दा खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधन र…
नेपालले यू-१९ क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिता आयोजना गर्ने
काठमाडौं, नेपालले २०२५ यू-१९ क्रिकेट विश्वकप एसिया छनोटको आयोजना गर्ने भएको छ। क्यानका सचिव पारस खड्काका अनुसार यो छनोट प्रतियोगिता आगामी वर्षको अप्रिल १२ देखि २१ सम्म नेपालमा हुनेछ। यो…
एमबाप्पे बिना पीएसजीको शानदार शुरुआत, ले हाभ्रेमाथि ४–१ को जित
काठमाडौँ, शुक्रबार राति भएको खेलमा पीएसजीले ले हाभ्रेमाथि ४–१ को ठूलो जित दर्ता गर्यो। फरवार्ड ली काङ–इनले खेलको तेस्रो मिनेटमा गोन्कालो रामोसको पासमा गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाए। पहिलो…
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षा र प्रकोपको जोखिम
काठमाडौं, देशभर मनसुनी वायुको प्रभाव जारी छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सामान्यतया उत्तरतर्फ र पश्चिममा सरदर स्थानको आसपास रहेको छ, जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती,…
सोलुखुम्बुमा भिषण बाढी-जल तथा मौसम विज्ञान विभागको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध
काठमाडौं, सोलुखुम्बुको थामे गाउँमा आएको बाढीको असरलाई ध्यानमा राख्दै, जल तथा मौसम विज्ञान विभागले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै,…
सरकारले काभा भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गर्यो
काठमाडौं, सरकारले काभा वुमन्स नेसन्स भलिबलका उपविजेता नेपाली खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षकलाई…
अमेरिकी उपराज्यमन्त्री बर्माले नेपाल र भारतको भ्रमण गर्ने
काठमाडौँ, अमेरिकाको व्यवस्थापन र स्रोत सम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर. बर्माले नेपाल र भारतको भ्रमण गर्ने तयारी गरेका छन्। उनले शनिबार नेपाल आउन लागेका छन्। अमेरिकी विदेश मन्त्रालयको प्रवक्ताले बिहीबार जारी…
डोटीमा बस दुर्घटना: १६ जना घाइते
धनगढी, धनगढीबाट बिहीबार छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान करिब ४ बजे दिपायल सिलगढी नगरपालिका–४ मा रेडियो नेपालको प्रशारण केन्द्र नजिक दुर्घटनामा परेको छ।…
नेकपा माओवादी केन्द्रको फरक प्रस्ताव प्रदेशस्तरमा छलफलमा पठाइने
काठमाडौँ, नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले उपमहासचिव जनार्दन शर्माले प्रस्तुत गरेको फरक प्रस्तावलाई प्रदेशस्तरमा छलफलका लागि पठाउने निर्णय गरेको छ। बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न बैठकले शर्माको प्रस्तावलाई पार्टी…
देशभर मनसुनको प्रभाव जारी: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा र पहिरोको सम्भावना
काठमाडौँ, देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। बिहानको समयमा गण्डकी, लुम्बिनी, कर्णाली,…










