तनहुँ बस दुर्घटना: २७ जनाको मृत्यु, शव परीक्षणका लागि पोखरा लैजाने तयारी
तनहुँ, तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। शुक्रबार भारतीय नम्बर प्लेट–७६२३ भएको बस मर्स्याङ्दी नदीमा दुर्घटनाग्रस्त हुँदा उक्त घटना भएको…
सहकारी दुरुपयोग मुद्दामा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज बयानका लागि बोलायो
काठमाडौं, सहकारी संस्थाको बचत रकमको दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले आज पूर्व गृहमन्त्री रास्वपाका सभापति रवि लामिछानेलाई बयानको लागि बोलाएको छ। समितिका सभापति सूर्य थापाका अनुसार लामिछानेलाई गोरखा मिडिया…
अमेरिकी डलर, युरो, पाउन्डलगायतको मूल्य आज पनि बढ्यो
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज, शुक्रबार, विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको मूल्य बढेर आजको लागि खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा निर्धारण…
कैलालीको कैलारीमा बाढीले घर डुबाएपछि सडकमा बस्न बाध्य स्थानीय
कैलाली, कैलालीको कैलारी गाउँपालिकामा सुर्मी नालाबाट आएको बाढीले स्थानीयहरूलाई ठूलो क्षति पुर्याएको छ। बाढीले डगौरा र चौधरी परिवारसहित कैयौं घरहरू भत्काएको छ। प्रभावितहरूले अन्नपात, लुगाफाटो लगायतका सामान गुमाएका छन्। कतिपयले…
देशभर मनसुनी प्रभाव: कोशी, मधेस, बागमती, र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं, देशभर हाल मनसुनको प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिममा औसत स्थानमा र पूर्वमा औसत स्थानको केही उत्तरमा रहेको छ। यसकै कारणले गर्दा देशभर…
संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक संघीय संसद्को दुवै सदनबाट पारित
काठमाडौँ, संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भएको छ। बिहीबार, यो विधेयक राष्ट्रिय सभाबाट पनि स्वीकृत भएको हो, यसअघि प्रतिनिधि सभाले यसलाई पास गरेको थियो। विधेयक…
सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटायो
काठमाडौं, सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाएको छ। बिहीबारको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक…
तनहुँको घाँसीकुवा पहिरो: २४ घण्टा पछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
तनहुँ, पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार खसेको पहिरोका कारण अवरुद्ध भएको सडक बिहीबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ। बुधबार अपराह्न ४ बजे खसेको पहिरोले सडक अवरुद्ध भएको थियो,…
साफ यू-२० च्याम्पियनसिप: नेपालले बंगलादेशलाई २-१ ले हराउँदै समूह विजेता
काठमाडौं, साफ यु-२० च्याम्पियनसिपअन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-१ ले हराउँदै समूह विजेता बनेको छ। नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरे। खेल सातदोबाटोस्थित एन्फा…
मकवानपुर मनहरी गाउँपालिकामा भैँसीले बाघलाई मार्यो
मकवानपुर, मकवानपुरको मनहरी गाउँपालिका-६ प्रतापुरस्थित बलबहादुर राईको गोठमा रहेको भैँसीले आफूलाई आक्रमण गर्न आएको बाघलाई मारेको छ। गोठमा राखिएको भैँसी घाइते भएको छ भने बाघ गोठमै मरेको छ। जस्ताको छानो…










