आगामी मंगलबारदेखि नेपालमा टिकटक पुन सञ्चालनमा आउने।
काठमाडौँ, नेपालका सबै इन्टरनेट प्रदायकहरूको नेटवर्कमा सामाजिक सञ्जाल टिकटकको सञ्चालन आगामी मंगलबारसम्ममा पुनः सुरु हुने भएको छ। यो निर्णय सामाजिक सञ्जालको सञ्चालनसम्बन्धी निर्देशिका–२०८० को पालना गर्नका लागि गरिएको हो। सञ्चार…
सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् सुरु
काठमाडौँ, सुदूरपश्चिमको परम्परागत पर्व गौरा आज शनिबारदेखि सुरु भएको छ। पञ्चमीका दिनबाट सुरु हुने यो पर्वको पहिलो दिनमा घरघरमा बिरुडा राख्ने परम्परा रहेको छ, जसलाई बिरुडा पञ्चमी भनिन्छ। महिलाहरूले घरमा…
थाइल्यान्डमा नयाँ सरकारको निर्णय: १९ भदौको बिमस्टेक सम्मेलन स्थगित
काठमाडौँ, थाइल्यान्डमा न्यायालयले सरकारलाई बर्खास्त गरेपछि, बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन १९ भदौका लागि तय गरिएको मिति पछि सारिएको छ। नयाँ अन्तरिम…
केदारनाथ नजिकै पहिरोले ४ नेपालीको मृत्यु
काठमाडौँ, भारतको उत्तराखण्ड स्थित रुद्रप्रयागबाट केदारनाथ जाने बाटोमा पर्ने फाँटा हेलिप्याडमा बिहीबार साँझ ठूलो पहिरो आएको छ। घटनामा ७ जनाको मृत्यु भएको छ। मृतकहरूमा चितवन माडी नगरपालिका-२ शीतलनगरका पूर्ण नेपाली,…
देशभर मनसुनको प्रभाव: चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ। यसका…
भारतले माल्दिभ्सलाई १-० ले हराउँदै सेमिफाइनलमा प्रवेश
काठमाडौं, साफ यु-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। भारतले लगातार दुई जित संगै समूह बी को विजेताको रूपमा सेमिफाइनल…
अखिल नेपाल टेबल टेनिस संघको चुनावी विवाद चर्किँदै, भोलिको निर्वाचनको वैधानिकतामा प्रश्न
काठामाडौं, अखिल नेपाल टेबल टेनिस संघमा विवाद चर्किएको छ, जसले आगामी शनिबारको निर्वाचनलाई पनि संकटमा पार्न सक्ने संकेत गरिएको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गठन गरेको चुनावी समितिले शनिबार चुनाव…
साउनमा ६० हजार नेपाली वैदेशिक रोजगारीको खोजीमा विदेशिए
काठमाडौं, चालु आर्थिक वर्षको पहिलो महिना साउनमा करिब ६० हजार नेपालीले विदेशमा रोजगारीको खोजी गरेका छन्। वैदेशिक रोजगार विभागका अनुसार चालु आव २०८१/८२ साउनमा ५९ हजार ५५० जना नेपाली श्रम…
नेपाली कांग्रेसको बैठकमा देउवाको नेतृत्वमाथि प्रश्न, पुराना नेताहरूको नेतृत्व हस्तान्तरणको माग
काठमाडौँ, नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमाथि धेरै नेताहरूले प्रश्न उठाएका छन्। विशेष रूपमा, देउवा र नेता बलबहादुर केसीबीच नेतृत्वको विषयमा विवाद भयो। केसीले…
गोरखा मिडिया नेटवर्कको ऋणको जिम्मा म लिन बाध्य छैनः रवि लामिछाने
काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट लिएको ऋणको जिम्मेवारी लिन आफू बाध्य नहुने स्पष्ट पारेका छन्। शुक्रबार सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिमा…










