SAFF U 20 Championship Final Nepal and Bangladesh to compete for the title

साफ यु-२० च्याम्पियनसिप फाइनल: उपाधिका लागि नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्ने

काठमाडौं, साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ। सोमबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा बंगलादेशले साविक विजेता भारतलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै…

Second semi final of SAFF U 20 Championship India vs Bangladesh

साफ यू–२० च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनल: भारत र बंगलादेश भिड्दै

काठमाडौँ, आज (सोमबार) ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने सेमिफाइनल खेलमा साविक विजेता भारत र बंगलादेश आमनेसामने हुनेछन्। खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ। भारत समूह ‘बी’ को विजेता टोलीको…

The turnover of 19 billion 74 crore 5 lakh 93 thousand rupees in the stock market on Sunday

सेयर बजारमा आइतबार १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार रुपैयाँको कारोबार

काठमाडौँ, आजको शेयर बजारमा कुल १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ, जसमा ४ करोड २६ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री गरिएका छन्। साताको…

Nepal Rastra Bank announced the regulation rate of foreign currency for today 1

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनियमदर सार्वजनिक गर्यो: अमेरिकी डलरको मूल्य यथावत, अन्य मुद्राको मूल्य वृद्धि

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (सोमबार) विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको विनियमदरमा कुनै परिवर्तन नगरी यथावत राखिएको छ। अन्य विदेशी मुद्राका मूल्यहरूमा वृद्धि देखिएको छ। आजको…

Real Madrid beat Valladolid 3 0 to register their first win in La Liga

रियल मड्रिडले भल्लाडोलिडलाई ३–० ले हराउँदै ला लिगामा पहिलो जित दर्ता गर्यो

काठमाडौँ, आइतबार राति भएको खेलमा रियल मड्रिडले भल्लाडोलिडलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै स्पेनिस ला लिगामा आफ्नो पहिलो जित दर्ता गरेको छ। खेलको पहिलो हाफमा रियल मड्रिडले गोल गर्न…

Shree Krishna Janmashtami is being celebrated with reverence and devotion across the country with worship and special programs organized in temples 1

देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै श्रीकृष्ण जन्माष्टमी, मन्दिरहरूमा पूजा-अर्चना र विशेष कार्यक्रमको आयोजना

काठमाडौँ, वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक ‘श्रीकृष्णजन्माष्टमी’ पर्व मनाउँदैछन्। भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकोले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।…

Ujyali Gaura and Durvastami festival is being celebrated today in Far West and Midwest

सुदूरपश्चिम र मध्यपश्चिममा आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

काठमाडौँ, आज सुदूरपश्चिम र मध्यपश्चिमका बासिन्दाहरूले उमामहेश्वरसहित दुबोको पूजा गरेर उज्याली गौरा तथा दुर्वाष्टमी पर्व मनाइरहेका छन्। यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ। यस अवसरमा धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका…

today weather 1

देशभर मनसुनी प्रभाव जारी, केही स्थानहरूमा भारी वर्षाको सम्भावना

काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। सोमबार…

Nepal defeated Bhutan 4 1 in the penalty shootout in the final of the SAFF U 20 Mens Championship

भुटानलाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै नेपाल साफ यू–२० पुरुष च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ, नेपालले भुटानलाई हराउँदै साफ यू–२० पुरुष च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। निर्धारित समयसम्म १–१ गोलको बराबरीमा खेल सकिएको थियो। त्यसपछि पेनाल्टी सुटआउटमा नेपालले भुटानलाई ४–१ ले पराजित गरेको हो।…

Israeli attack kills three in southern Lebanon heightening tensions

इजरायली आक्रमणमा लेबनानको दक्षिणी क्षेत्रमा तीन जनाको मृत्यु, तनाव उत्कर्षमा

काठमाडौँ, लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलले लेबनानको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ। इजरायलले हिजबुल्लाहको स्थानलाई लक्ष्य गर्दै आक्रमण गरेको बताइएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, दक्षिणी…