Ashokraj Sigdel appointed as the Commander in Chief of the Nepalese Army

अशोकराज सिग्देल नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापति पदमा अशोकराज सिग्देललाई नियुक्त गरेका छन्। बुधबार राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति नियुक्ति गरेका हुन्। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ कि राष्ट्रपति…

Bangladesh won the SAFF U 20 Championship for the first time by defeating Nepal by 4 1

नेपाललाई ४–१ गोल अन्तरले हराउदै बंगलादेश पहिलो पटक साफ यू–२० च्याम्पियनसिपको उपाधि जित्न सफल ।

काठमाडौं, दुई पटकको च्याम्पियन नेपाललाई चकित पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ। पहिलो पटक यो उपाधि जित्न सफल भएको बंगलादेशले नेपाललाई ४–१ गोल अन्तरले हरायो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा…

Nepal Rastra Bank Announces Foreign Exchange Rate Today Wednesday Increase in US Dollar Euro Pound Australian Dollar and Other Currencies

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनियमदर आज (बुधबार) सार्वजनिक गर्यो: अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर र अन्य मुद्राको मूल्य वृद्धि

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज, बुधबार, विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, र दिनारसहित धेरै विदेशी मुद्राको मूल्यमा वृद्धि भएको छ। राष्ट्र बैंकका…

Radhakrishna Ratha Yatra concludes in Biratnagar Three lakh devotees participate 143 suspects arrested

विराटनगरमा राधाकृष्ण रथयात्रा समापन: तीन लाख भक्तजनको सहभागिता, १४३ शंकास्पद व्यक्ति नियन्त्रणमा

मोरङ, मोरङको विराटनगरमा निकालेको राधाकृष्ण रथयात्रा समापन भएको छ। विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट सुरु भएको यो रथयात्रा रातभरि ८ किलोमिटरको यात्रा पूरा गरी पुन: मन्दिरमा पुगेर समापन भएको…

araniko higway 1 9

देशभर मनसुनी गतिविधि सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव जारी छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, बुधबार देशभर आंशिकदेखि…

Ukrainian drone attack on Monday damaged two major Russian cities injured a woman

युक्रेनी ड्रोन आक्रमणले सोमबार रुसका दुई ठूला सहरमा क्षति, एक महिला घाइते

काठमाडौँ, युक्रेनले सोमबार रुसमा व्यापक ड्रोन आक्रमण गरेको छ, जसले दुई ठूला सहरमा ठूलो क्षति पुर्‍याएको छ। यस आक्रमणका कारण धेरै घरमा क्षति पुगेको छ भने एक महिला घाइते भएकी…

weather 6

देशभर मनसुनी प्रभाव: कोशी, बागमती, र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। यसका कारण…

Fluctuations in foreign exchange rates US dollar and Bahraini dinar rise Euro pound and Australian dollar fall

विदेशी मुद्रा विनिमय दरमा उतारचढाव: अमेरिकी डलर र बहराइन दिनारको मूल्य वृद्धि, युरो, पाउन्ड र अस्ट्रेलियन डलरको गिरावट

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनियम दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य थोरै बढेको छ भने अस्ट्रेलियन डलर, युरो, पाउन्ड,…

The Bagmati River crossed the alert level Heavy rain and flood warning issued

बागमती नदीले सर्तकता तह पार गर्यो; भारी वर्षा र बाढीको चेतावनी जारी

काठमाडौँ, सोमबार दिउँसो २ः४५ बजेको समयमा काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सर्तकता तह पार गरेको र जलसतह बढ्दो क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले…

23 killed in Pakistans Balochistan within 24 hours BLA claims responsibility

पाकिस्तानको बलुचिस्तानमा २४ घण्टाभित्र २३ जनाको हत्या, बीएलएले जिम्मा लियो

काठमाडौं, पाकिस्तानको बलुचिस्तानमा पछिल्लो २४ घण्टामा कम्तीमा २३ जनाको हत्या भएको छ। पञ्जाब र बलुचिस्तानलाई जोड्ने राजमार्ग मुसाखेल जिल्लाको रारशाम इलाकामा बन्धुकधारीले बस, भ्यान र ट्रकमा रहेका मानिसहरुलाई ओरालेका थिए।…