साहु टसी लामाले प्रकाश तामाङ (काले मोक्तान)लाई १० लाख रुपैयाँ पठाउने प्रतिबद्धता सहित बिदाइ
काठमाडौँ, तीन दशकभन्दा बढी गोरखाको चुमभ्यालीमा बसोबास गरेका प्रकाश तामाङ (काले मोक्तान) बिहीबार चुमभ्यालीबाट भोजपुरका लागि प्रस्थान गरेका छन्। उनले काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने योजना बनाएका छन्। उनका…
सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी)लाई नियुक्त गर्यो
काठमाडौँ, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दिनेशराज दाहाल (डीसी)लाई चार वर्षका लागि चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ। डीसी सत्तारुढ एमाले निकट भातृ संगठनका सदस्य रहेका छन् र…
सप्तरीमा शिकार गरेर बँदेल मारेको आरोपमा पूर्व डीआईजीसहित १० जना पक्राउ
सप्तरी, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ को कोसी पलार क्षेत्रबाट बँदेल मारेको आरोपमा पूर्व डीआईजी ज्ञानविक्रम शाह र प्रहरी निरीक्षक संजय न्यौपानेसहित १० जनालाई पक्राउ गरिएको छ। पक्राउ गरिएका व्यक्तिसँग २२…
नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनियमदर सार्वजनिक गर्यो: अमेरिकी डलर र युरोको मूल्य घट्यो, अस्ट्रेलियन डलरको मूल्य वृद्धि
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको नयाँ विनियमदर सार्वजनिक गरेको छ। आजको अपडेट अनुसार, अमेरिकी डलर, युरो, पाउन्ड, र विभिन्न अन्य विदेशी मुद्राहरूको मूल्य घटेको छ,…
मनसुनको प्रभावमा देशभर, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ, जसको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली…
जापानले नेपाललाई ४२ करोड रुपैयाँको मानव संसाधन विकास छात्रवृत्ति प्रदान गर्ने
काठमाडौँ, जापान सरकारले नेपाल सरकारलाई मानव संसाधन विकास छात्रवृत्ति (जेडीएस) परियोजनाअन्तर्गत ४२ करोड ३० लाख रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान उपलब्ध गराउने घोषणा गरेको छ। बुधबार,…
अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानी हत्या
अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा २१ वर्षीया नेपाली युवती मुना पाण्डेको गोली हानी हत्या भएको छ। ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत पाण्डेको सोमबार साँझ उनको अपार्टमेन्टमा गोली हानी हत्या गरिएको हो। घटनास्थलमा…
नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्रा विनियमदर सार्वजनिक गर्यो: अमेरिकी डलर र अस्ट्रेलियन डलरको मूल्य वृद्धि, युरो र पाउन्डको मूल्य घट्यो
काठमाडौँ, नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर र कुवेती दिनारको मूल्यमा वृद्धी देखिएको छ, जबकि युरो र बेलायती पाउन्डसहित केही…
समूह चरणबाट नेपालको एपीएफ क्लब बाहिरियो
काठमाडौं, एएफसी वुमन्स च्याम्पियन्स लिग प्रारम्भिक चरणको दोस्रो खेलमा नेपालको एपीएफ क्लबले मलेसियाली क्लब सबाहसँग गोलरहित बराबरी खेलेको छ। कोताकिनाबालुस्थित लिसाका स्टेडियममा भएको यस खेलपछि एपीएफ समूह प्रारम्भिक चरणबाटै बाहिरिएको…
मनसुनी वायु देशभर आंशिक देखि साधरण बदली; कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, देशभर अहिले मनसुनी वायुको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको दक्षिणतिर र पूर्वतर्फ सरदर स्थानको आसपास अवस्थित छ। यसकै प्रभावले देशभर…










