सुन्दरहरैंचामा दुई बालिका मृत फेला, विष सेवन गरेर हत्या भएको आशंका
विराटनगर, मोरङको सुन्दरहरैंचामा दुई नाबालिका बालिका मृत फेला परेका छन्। प्रारम्भिक अनुसन्धानका अनुसार, उनीहरूलाई विष सेवन गराएर मारिएको संकेत प्राप्त भएको छ। मृतक बालिकाहरू ३ वर्षकी अर्पणा कार्की र १…
मनसुनी वायुसँगै देशभर बदली र वर्षाको असर, भारी वर्षाको चेतावनी
काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। यसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधारण बदलीको…
नेकपा (बहुमत)ले भ्रष्टाचार बिरूद्धकाे अभियान अन्तर्गत काँग्रेस, एमाले र एमाओवादीका पार्टी कार्यालयहरूमा कालाे व्यानर राखे
काठमाडौँ, नेकपा (बहुमत) ६ नम्बर ब्युरोले आज बिहान कर्णाली प्रदेशको विरेन्द्र नगरमा काँग्रेस, एमाले, र एमाओवादीका जिल्ला र प्रदेश कार्यालयहरूमा कालाो व्यानर राख्ने कार्य गरेको छ। यो कदम पार्टीका भवनहरूको…
सरकारले भ्रष्टाचार मुद्दामा ‘५ वर्षे हदम्याद’ फिर्ता लिने
काठमाडौँ, चौतर्फी आलोचनापछि सरकारले भ्रष्टाचार मुद्दामा ‘५ वर्षे हदम्याद’ को प्रावधान फिर्ता लिने निर्णय गरेको छ। गृहमन्त्री रमेश लेखकले शुक्रवार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यस प्रावधानलाई फिर्ता लिने…
पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिकमा कांस्य पदक जितिन्
काठमाडौँ, नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिक २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल भएकी छन्। यो नेपाली खेलाडीको कुनै पनि ओलम्पिकमा पहिलो आधिकारिक पदक हो। पलेशाले…
चौथो वरियताका सचिवलाई मुख्यसचिव बनाएकोमा दुई वरिष्ठ सचिवको राजीनामा
काठमाडौँ, सरकारले चौथो वरियतामा रहेका सचिव एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेकोमा असन्तुष्टि व्यक्त गर्दै दुई वरिष्ठ सचिवले राजीनामा दिएका छन्। राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली र महिला, बालबालिका तथा…
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नयाँ विनियमदर सार्वजनिक गर्यो
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (शनिबार) को लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। सार्वजनिक गरिएका दरअनुसार, आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनार र बहराइन दिनारजस्ता विदेशी…
मंसुनको प्रभाव कायम: कोशी, गण्डकी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा वर्तमानमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। यसका कारणले कोशी प्रदेशसहित देशको पहाडी क्षेत्र आंशिकदेखि…
एकनारायण अर्याल मुख्यसचिव नियुक्त
काठमाडौं, स्याङ्जाका एकनारायण अर्याललाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवको पदमा नियुक्त गरेको छ। ३५ वर्षको सेवामा सीडीओदेखि सचिवको उच्च पदमा पुगेका अर्याल अब तीन वर्ष नेपाल प्रशासनको सर्वोच्च पदमा रहनु…
पाँचथरमा ग्रिनेट विस्फोट: दुई बालबालिकाको मृत्यु, अन्य दुई घाइते
पाँचथर, पाँचथरको फालेलुङ गाउँपालिकाको वडा नम्बर- ५ डाँडागाउँमा बिहीबार दिउँसो भएको ग्रिनेट विस्फोटमा दुई बालबालिकाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। विस्फोटमा परेर गम्भीर घाइते भएका बालबालिकालाई…










