Four parliamentary committees meeting on Wednesday

बुधबार चार संसदीय समितिहरूको बैठक

काठमाडौं, संसद् सचिवालयका अनुसार, बुधवार चारवटा संसदीय समितिहरूको बैठक बस्न लागेको छ। कानून, न्याय तथा मानवअधिकार र शिक्षा, स्वास्थ्य समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा हुनेछ भने अन्य दुई समितिको…

Nepal Rastra Bank has decided not to print new notes on Dashain

नेपाल राष्ट्र बैंकले दशैँमा नयाँ नोट नछाप्ने निर्णय गर्यो

काठमाडौँ, नेपाल राष्ट्र बैंकले यो वर्ष दशैँका लागि नयाँ नोट नछाप्ने निर्णय गरेको छ। खर्चको व्यवस्थापन गर्दै डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्न यस निर्णय गरिएको…

129 dead in attempted prison break in Democratic Republic of Congo

डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको जेल तोड्ने प्रयासमा १२९ जनाको मृत्यु

काठमाडौँ, डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको सबैभन्दा ठूलो जेलमा साताव्यापी जेल तोड्ने प्रयासमा कम्तिमा १२९ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। आन्तरिक मन्त्री ज्याक्वेमेन शाबानीले मङ्गलबार एक भिडियो सन्देश मार्फत यो…

West Bengal passed a law that could give death penalty to rapists

पश्चिम बङ्गालले बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानून पारित गर्‍यो

पश्चिम बङ्गाल, भारतीय राज्य पश्चिम बङ्गालले बलात्कारीलाई मृत्युदण्डको सजाय दिने कानून पारित गरेको छ। यो निर्णय ३१ वर्षीया चिकित्सकको बलात्कार र हत्यापछि न्यायको माग गर्दै हप्तौँसम्म चलेको विरोध प्रदर्शनको पृष्ठभूमिमा…

Parliament needs to legislate for the operation monitoring and control of MCC. Secretary General Netravikram Chand

“एमसीसीको परिचालन, अनुगमन र नियन्त्रणको लागि संसद्‌ले कानून बनाउन आवश्यक छ।” -महासचिव नेत्रविक्रम चन्द

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले अमेरिकी अनुदान परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई नेपालको मातहत ल्याउन सरकारलाई कानून बनाउने माग गरेका छन्। चन्दले एमसीसीलाई नवऔपनिवेशिक उद्देश्यको…

Suarez announced his retirement from international football

स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरे

काठमाडौँ, उरुग्वेका फुटबल स्टार लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्। आगामी शुक्रबारको दक्षिण अमेरिकी विश्वकप छनोट खेल उनका लागि उरुग्वेको जर्सीमा अन्तिम खेल हुनेछ। स्वारेजले यो निर्णय…

Nepal Rastra Bank announced the exchange rate of foreign currency

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्‍यो

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राका विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर १३४.०६ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ, युरोपियन यूरोको खरिददर १४७.९८ रुपैयाँ र बिक्रीदर १४८.६४…

Overwhelmed by Monsoon winds heavy rains in some places 1

देशभर मनसुनी वायुको प्रभाव, भारी वर्षाको सम्भावना

काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव देखिँदै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। यस कारणले…

Nepali national football captain Anjila Subba in the league of Europe

नेपाली राष्ट्रिय फुटबलकी कप्तान एञ्जिला सुब्बा युरोपको लिगमा

काठमाडौँ, नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला सुब्बा तुम्बापोले २०२४–०२५ सिजनका लागि ग्रिसको वुमेन्स सुपर लिग क्लब निस एट्रोमिटोउसँग एकवर्षे सम्झौतामा हस्ताक्षर गरेकी छन्। यो एसियाबाहिर उनको पहिलो अवसर…

Nepal Rastra Bank announced todays regulation rate of foreign currency the value of many currencies has decreased

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको आजको विनियमदर सार्वजनिक गर्यो, धेरै मुद्राको मूल्य घटेको छ

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (मंगलबार) को लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, बेलायती पाउन्ड, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ,…