भाद्र शुक्ल पञ्चमी पर्व मनाउँदै सनातन धर्मावलम्बी महिलाहरू
काठमाडौं, भाद्र शुक्ल पञ्चमीको अवसरमा आइतबार सनातन धर्मावलम्बी महिलाले ऋषिपञ्चमी पर्व मनाउँदैछन्। यो दिन बिहान सबेरै उठेर महिलाहरू पायक पर्ने नदी, पवित्र तालाब वा अन्य स्थानमा गई विधिपूर्वक स्नान गर्छन्।…
पश्चिम नेपालका थारु बाहुल्य जिल्लामा अट्वारी पर्व धूमधामका साथ मनाइँदै
दाङ, पश्चिम नेपालका थारु बाहुल्य जिल्लामा अट्वारी पर्व हर्षोल्लासका साथ मनाइँदैछ। थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीमा पुरुषहरूले व्रत बस्ने परम्परा छ। यस अवसरमा लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बसोबास रहेका…
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्यो
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अधिकांश विदेशी मुद्राको मूल्य स्थिर रहेको छ। अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ०२ पैसा र…
देशभर आंशिकदेखि साधारण बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकोले देशभर आंशिकदेखि साधारणतया बदली छ। गण्डकी र कर्णाली प्रदेशका…
निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जनालाई पुरस्कारसहित सम्मान गर्ने
काठमाडौं, निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जनालाई पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ। उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई र निजामती सेवा पुरस्कारबाट ३० जनालाई सम्मानित गरिने छ। पुरस्कार…
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ‘टेक अफ’को समयमा भार र गति सन्तुलन समस्याका कारण दुर्घटना
काठमाडौं, सौर्य एयरलाइन्सको सीआरजे जहाजको दुर्घटनामा ‘टेक अफ’का क्रममा पाइलटले नियन्त्रण गुमाएको प्रारम्भिक निष्कर्ष प्राप्त भएको छ। जाँच आयोगले सत्तरी प्रतिशत सम्भावित कारणको रूपमा जहाजको असन्तुलित तौल र गति कमीलाई…
थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्टको पुस्तकालयहरू दयनीय अवस्था
हेटौंडा, हेटौंडा क्षेत्रमा रूपचन्द्र विष्टद्वारा प्रेरित ‘थाहा’ आन्दोलनले स्थानीय स्तरमा शिक्षा र जनचेतनाको विकासका लागि पुस्तकालयहरूको स्थापना गर्यो। विष्टले विभिन्न पुस्तकालयहरू खोलेर जनतालाई सुसूचित र जागरूक बनाउन महत्वपूर्ण योगदान दिए।…
नेपाल–भारत जोड्ने महाकाली नदी मोटरेवल पुलको अनुगमनमा भारतीय राजदूत नवीन श्रीवास्तव
काठमाडौँ, भारतीय राजदूत नवीन श्रीवास्तवले दार्चुलामा महाकाली नदीमा निर्माण भइरहेको नेपाल–भारत जोड्ने मोटरेवल पुलको अनुगमन गरेका छन्। पुल नेपालतर्फ महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ छारछुम जोड्दैछ। राजदूतले पुलले दुई देशबीचको…
सीएफमोटो नेपालले ४५० एमटी र २५० एनके मोडलका लागि टेस्ट राइड इभेन्टको घोषणा
काठमाडौँ, ऋषि ट्रेड सेन्टरले, सीएफमोटोका लागि नेपालका आधिकारिक वितरकका रूपमा, नाडा अटो शो २०२४ मा विशेष चर्चा पाएको सीएफमोटो ४५० एमटी मोडलको टेस्ट राइड इभेन्ट घोषणा गरेको छ। इभेन्ट आज…
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्यो
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ, जसमा केही मुद्राको मूल्य बढ्दा धेरैको घटेको देखिन्छ। आज अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ, कुवेती दिनार…










