काठमाडौं-मुग्लिन सडकखण्डमा पहिरोपछि एकतर्फी यातायात सञ्चालनमा
काठमाडौं, सोमबार साँझ ५ बजेदेखि अवरुद्ध भएको काठमाडौँ–मुग्लिन सडकखण्डमा राति ११:३० बजेबाट एकतर्फी रूपमा गाडी सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण धादिङको धुनिबेसी नगरपालिका-९ सुरुङमार्ग नजिकै पहिरो खसेपछि सडक पूर्ण…
एप्पलले सार्वजनिक गर्यो आईफोन १६ शृंखला
ट्रिलियन डलरको कम्पनी एप्पलले सोमबार राति आयोजित ‘एप्पल इभेन्ट’ मार्फत आफ्नो १६औँ संस्करणको आईफोन शृंखला सार्वजनिक गरेको छ। एप्पलका प्रमुख कार्यकारी टिम कुकले नयाँ आईफोनलाई रोमाञ्चक नवयुगको संकेत गर्ने उपकरणको…
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
काठमाडौं, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरसहित केही मुद्राहरूको मूल्यमा वृद्धि भएको देखिएको छ भने युरो, पाउन्ड र साउदी रियाललगायतका केही मुद्राहरूको…
देशभर मनसुनी प्रभाव: भारी वर्षा र बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ। यसले गर्दा देशका पहाडी भूभाग लगायत कर्णाली र…
सत्तारुढ दलको बैठकमा न्यूनतम साझा कार्यक्रमको छलफल बिना निष्कर्ष टुंगियो, संविधान संशोधनमा भ्रम चिर्नेमा ध्यान
काठमाडौँ, सरकारको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि कार्यदलबारे छलफल गर्न बोलाइएको सत्तारुढ दलको बैठक बिना छलफल नै समाप्त भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ करिब तीन घण्टा लामो…
नाइजेरियामा तेलले भरिएको ट्यांकर र ट्रकको ठोक्किँदा ५० जनाको मृत्यु
नाइजेरिया, स्थानीय समयअनुसार आइतबार दिउँसो १२:३० बजे भएको दुर्घटनामा तेलको ट्यांकर र ट्रकको ठोक्किँदा विस्फोट भइ आगो लाग्यो। आपत्कालीन निकायका प्रवक्ता हुसेन इब्राहिमका अनुसार यो विगत केही वर्षकै सबैभन्दा भयावह…
नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० का मनोनयन सार्वजनिक
काठमाडौँ, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २१औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड २०८० का विभिन्न विधामा मनोनयनको सूची सार्वजनिक गरेको छ। पुरस्कारको विभिन्न चार विधामा पाँच-पाँच जना खेलाडी र प्रशिक्षकको…
युक्रेनमा युद्धको गम्भीर स्थिति: सैनिकहरूको संघर्ष र लडाइँ बाट हतोत्साहित
पोक्रोव्स्क, युक्रेन युक्रेनी बटालियन कमान्डर दिमा भन्छन् कि युक्रेनको युद्धको कठोरता र सैनिकहरूको हतोत्साहले उनलाई अब आफ्नो साथीहरूको मृत्युलाई सहन गर्न कठिन भइरहेको छ। पोक्रोव्स्कको नजिकका लडाइँहरूमा करिब ८ सय…
अनलाइन भुक्तानी गर्दा होटल, रेस्टुरेन्ट र बारमा १० प्रतिशत कर फिर्ता पाउने व्यवस्था
काठमाडौं, आन्तरिक राजस्व विभागले होटल, रेस्टुरेन्ट र बारमा अनलाइनबाट भुक्तानी गर्दा मूल्यमा तिरेको करको १० प्रतिशत उपभोक्तालाई फिर्ता दिने निर्णय गरेको छ। विभागको २१ भदौको निर्णय अनुसार, मूल्य अभिवृद्धि कर…
एनसेलले आफ्नो एपमा पुलिस रिपोर्टको सुविधा थप्यो
काठमाडौं, निजी दूरसञ्चार कम्पनी एनसेलले आफ्नो एपमा नयाँ सुविधा थपेको छ जसको माध्यमबाट ग्राहकले सजिलै प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) आवेदन दिन सक्नेछन्। यस सुविधा मार्फत ग्राहकले एनसेल एपबाट अनलाइनमा…










