पूर्वमुख्यमन्त्री केदार कार्की पक्राउ, तनावपूर्ण स्थिति
मोरङ, विराटनगर, प्रहरी प्रशासनले कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनशनस्थलबाटै पक्राउ गरेको छ। अनशनमा सहभागी ८ जनासँगै कार्कीलाई पनि पक्राउ गरिएको छ, जसपछि स्थिति तनावपूर्ण बनेको छ। पूर्वमुख्यमन्त्री कार्कीले प्रदेश सरकारसँग…
नेकपा (बहुमत) लगायत विभिन्न संगठनको चर्को दबाबको कारण लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिए
बुटवल, बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पार्ने आरोपमा लुम्बिनी सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन्। कुर्मीको राजीनामा माग गर्दै महिला अधिकार मञ्च बाँके…
इजरायल जाने केयर गिभर कामदारको नतिजा सार्वजनिक गर्न ढिलाइ, छनोट प्रक्रियामा आशंका
काठमाडौं, नेपाल – इजरायलमा केयर गिभरका रूपमा कामदार लैजान चिठ्ठा प्रणालीबाट चयन गरिएको नतिजा सार्वजनिक गर्न नेपाल सरकारले ढिलाइ गरेको छ, जसले यो प्रक्रिया माथि आशंका र आलोचना जन्माएको छ।…
संघीय संसद्को दुवै सदनको बैठक मंगलबार बस्दैछ
काठमाडौं, प्रतिनिधिसभामा मन्त्रीहरूसँग प्रश्नोत्तरको कार्यसूची रहेको छ, जसमा शहरी विकासमन्त्री प्रकाशमानसिंह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसँग मौखिक प्रश्नोत्तर हुनेछन्। अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘बैंकिङ कसूर तथा…
आज अमेरिकी राष्ट्रपति निर्वाचनका दुई प्रत्यासी बीच पहिलो राष्ट्रपतिय बहस
काठमाडौं, अमेरिकी राष्ट्रपति चुनावको निर्णायक बहस आज फिलाडेल्फियामा हुने छ, जसमा उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प भिड्नेछन्। करिब ९० मिनेट लामो यो बहस स्थानीय समय अनुसार राति ९…
नेकपा(बहुमत) निकट अखिल(क्रान्तिकारी) उपत्यका जिल्ला सिटिईभिटीको बैठक सम्पन्न
काठमाडौं, नेकपा(बहुमत) निकट अखिल(क्रान्तिकारी) उपत्यका जिल्ला सिटिईभिटीको बैठक बाफलस्थित अक्सफोर्ड एड्भान्स इन्जिनियरिङ्ग कलेजमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता जिल्हा संयोजक छत्रकुमार बि.क ले गरेका थिए। प्रमुख अतिथि विश्वविद्यालय तथा सिटीईभिटीका…
युईएफए नेसन्स लिगमा फ्रान्सको सहज जित
काठमाडौं, फ्रान्सले बेल्जियममाथि २–० गोल अन्तरले सहज जित निकालेको छ। स्टेडियममा डिडियर डेसच्याम्प्सको टोलीले घरेलु दर्शकहरूको उपस्थिति बीच बेल्जियमलाई पराजित गर्यो। फ्रान्सको पहिलो गोल २९औं मिनेटमा कोलो मुआनीद्वारा आएको थियो।…
एएफसी यू-२० एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा
काठमाडौं, प्रशिक्षक उर्जन श्रेष्ठले सोमबार २३ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेका छन्। साफ च्याम्पियनशिपमा बंगलादेशसँग पराजित भएको नेपालले, गोलकिपर बिशाल केसीलाई बाहिर राख्दै अमित टमाटालाई समेटेको छ। अर्को दुई…
नेपाल क्रिकेट संघ (क्यान)ले ओमान र क्यानडासँग खेल्न नेपाली टोलीको घोषणा गरेको छ
काठमाडौं, नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीको घोषणा गरेको छ जसमा कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा १६ सदस्यीय टोली चयन गरिएको छ। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम…
नेपाल–चीन संयुक्त सैन्य अभ्यास: ‘सगरमाथा फ्रेन्डसिप’ को चौथो संस्करण चीनमा आयोजना हुने
काठमाडौं, नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास “सगरमाथा फ्रेन्डसिप” को चौथो संस्करण चीनको सिचुवान प्रान्तको छोङछिङमा असोज ५ देखि १५ गतेसम्म सञ्चालन हुनेछ। कोरोना महामारीका कारण २०७६…










