नेकपा माओवादीको सशस्त्र जनयुद्धमा आधारित ‘राधाकृष्ण’ टेलिफिल्म शुक्रबारदेखि प्रसारण
काठमाडौं, नेपालमा तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र माओवादी जनयुद्धमा आधारित रहेको नयाँ टेलिफिल्म ‘राधाकृष्ण’ आउने भएको छ। यो टेलिफिल्मको पहिलो शो शुक्रबारदेखि प्रसारित हुने तय भएको छ, तर विशेष शो…
साताको अन्तिम कारोबार सेयर बजार ७८.३२ अंकले बढ्यो
काठमाडौं, नेपाल स्टक एक्सचेंज (नेप्से) का सूचकांक ३ प्रतिशत बढेर २६८८ अंकमा पुगेको छ। बिहीबार बजारको कारोबार रकम ८ अर्ब १६ करोडमा पुग्यो, जुन अघिल्लो दिनको ६ अर्ब ८५ करोड…
बिहीबार सेयर बजारमा ८ अर्ब १६ करोडको कारोबार, टप १० ब्रोकरको ३५% हिस्सा
काठमाडौँ, बिहीबार सेयर बजारमा कुल ८ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ। यस कारोबारमा टप १० ब्रोकर कम्पनीहरूले ३५ प्रतिशत हिस्सा ओगटेका छन्। टप १० ब्रोकर कम्पनीहरूले कुल ३…
भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सिताराम यचुरीको ७२ वर्षको उमेरमा निधन
नयाँदिल्ली, भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सिताराम यचुरीको निधन भएको छ। बिहीबार ७२ वर्षको उमेरमा यचुरीको निधन भएको हो। उनी लामो समयदेखि अस्वस्थ रहँदै आएका थिए र स्वास नलीको संक्रमणबाट…
चितवन शक्तिले दुई विदेशी खेलाडीको घोषणा, गण्डकी थन्डर्सले रुसी खेलाडीलाई अनुबन्ध गरेको छ
काठमाडौँ, चितवन शक्तिले बुधबार एकै दिन दुई नयाँ विदेशी खेलाडीको घोषणा गरेको छ। भारतीय खेलाडी सूर्या एस र केपी अनुश्रीलाई टिममा समेटेर चितवनले विदेशी खेलाडीहरूको कोटा पूरा गरेको छ। यसअघि…
दसैंका लागि असोज १३ गतेदेखि नोट साट्न पाइने भएको छ
काठमाडौं, नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै दसैंको अवसरमा असोज १३ गतेदेखि २२ गतेसम्म नयाँ नोट साट्न सकिने जानकारी दिएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ…
दशैंको तयारीमा यात्रुहरूको अग्रिम टिकट बुकिङ सुरु
काठमाडौं, दशैंको एक महिना अघि यात्रुहरूले हवाई र सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ गर्न थालेका छन्। एयरलाइन्सहरूले दशैंको लागि अग्रिम बुकिङ खोल्दैनन्, तर यात्रुहरू अभाव र महँगो भाडाको डरले अहिले…
चाडपर्वको अवसरमा सहुलियत मूल्य पसल ७ असोजदेखि सञ्चालनमा
काठमाडौँ, नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वको समयमा उपभोक्तालाई सहुलियत मूल्यमा आवश्यक वस्तु उपलब्ध गराउन सहुलियत मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको छ। आगामी ७ असोजदेखि छठसम्म सञ्चालन…
उमङ्ग क्रियशनद्वारा आयोजित ‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेले पहिरेकी छिन्।
काठमाडौं, बुधबार साँझ सम्पन्न फिनालेमा प्रेमा लामगाढेले पाँच प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिस विभा २०२४’ को ताज जित्न सफल भएकी छन्। यस प्रतियोगिताको इन्टरनेसनल डाइरेक्टर भूमि पाठकले विजेता प्रेमा लामगाढेलाई ताज…
पपस्टार टेलर स्विफ्टले अमेरिकी राष्ट्रपति पदको बहसपछि कमला ह्यारिसलाई समर्थन गरिन्
एजेन्सी, टेलर स्विफ्टले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको बहसपछि समर्थन जनाउँदै इन्स्टाग्राममा पोस्ट गरिन्। उनले ह्यारिसलाई आत्मनियन्त्रण भएकी प्रतिभाशाली नेता भन्दै शान्तिपूर्ण नेतृत्वले मुलुकमा धेरै हासिल गर्न सकिने विश्वास…










