नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच ‘जनयुद्ध’ शब्दको विवाद, संसद् बैठक स्थगित
काठमाडौं, प्रतिनिधि सभा बैठकपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको तनाव बढेको छ। एमालेले माओवादीको १० वर्ष लामो जनयुद्धलाई ‘हिंसा’को रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छ, जसलाई माओवादीले अस्वीकार गर्दै…
भोलि मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा: गृहमन्त्रालयको घोषणा
काठमाडौँ, सरकारले सोमबार मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै यो जानकारी दिएको हो। सूचनामा भनिएको छ, ‘मिति २०८०।१०।२९ गतेको नेपाल…
सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गर्यो
काठमाडौँ, सरकारले मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उपनिर्वाचनको मिति तय गरेको हो। यसअघि, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरूले प्रधानमन्त्री केपी…
सुनको मूल्यले कायम गर्यो नयाँ कीर्तिमान
काठमाडौं, स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा अघिल्लो दिनको तुलनामा ५ सय रुपैयाँले बढेको हो।…
म्यानचेस्टर सिटीको अपराजित यात्रा कायम, हालान्डका दुई गोलले ब्रेनफोर्डविरुद्ध २–१ को जित
काठमाडौँ, एर्लिङ हालान्डको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ। शनिबार राति इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले ब्रेनफोर्डलाई २–१ ले पराजित गर्यो। खेल…
नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्यो
काठमाडौँ, आज (आइतबार) नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर, युरो, पाउण्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो मुद्राको दरमा कुनै परिवर्तन देखिएको छैन। अमेरिकी डलरको खरिददर १३३.९३…
देशभर मनसुनी गतिविधि सक्रिय, केही क्षेत्रमा भारी वर्षा र हावाहुरीको सम्भावना
काठमाडौँ, जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ, जसका कारण देशभर मनसुनी वायुको प्रभाव देखापरेको छ। पश्चिम बङ्गाल र आसपास रहेको…
किरातदेश पुस्तक सार्वजनिक
काठमाडौँ, कबि बिक्रम सुब्बा, अध्यता भोगीराज चामलिंग र पुर्व मन्त्री गोपाल किराती द्वारा संग्रहित पुस्तक किरातदेश किरात गणराज्य मोर्चा यलाखोम समितिले प्रकाशन गरेको थियो। प्रमुख अतिथि अन्तरिम संविधान २०६३ को…
अमेरिकाले रुसी मिडिया च्यानल आरटीविरुद्ध नयाँ आरोप, ‘रुसी गुप्तचर प्रणालीको हिस्सा’ भएको दाबी
काठमाडौँ, अमेरिकाले रुसी मिडिया च्यानल आरटी (पूर्व नाम रसिया टुडे) विरुद्ध नयाँ आरोप लगाएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आरटीलाई ‘रुसी गुप्तचर प्रणालीको हिस्सा’ भन्दै च्यानलको आलोचना गरेका छन्। उनले…
रुसले जासुसी गरेको आरोपमा ६ बेलायती कूटनीतिज्ञको मान्यता रद्द
काठमाडौँ, रुसले ६ जना बेलायती कूटनीतिज्ञलाई जासुसी गरेको आरोप लगाउँदै उनीहरूको मान्यता रद्द गरेको छ। यसमा प्रतिक्रिया जनाउँदै बेलायतको विदेश मन्त्रालयले आरोपलाई पूर्णतया आधारहीन भनेको छ। युक्रेन युद्धका सन्दर्भमा बेलायती…










