khir

आज खीर खाएर मनाइँदै साउन १५

काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा…

kongresh

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी परेको छ । प्रदेश सभापति समेत रहेका इन्द्र बहादुर बानियाँ र मुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गरेका हुन्…

bhattarai

मेयर भट्टराईले, संघीय ऐन संशोधनको माग गर्दै सुरु गरे आमरण अनसन

काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आजदेखि माइतीघरमा आमरण अनसन सुरु गरेका छन् । आज बिहानदेखि उनले अनिश्चितकालीन आमरण अनसन सुरु गरेका हुन् । मेयर भट्टराईले…

गाजामा भोकमरी चरम सीमामा, संयुक्त राष्ट्रसंघद्वारा गम्भीर चिन्ता

गाजा । गाजा क्षेत्रमा भइरहेको भोकमरी र मानवीय सङ्कट अत्यन्तै गम्भीर बन्दै गएको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य कार्यक्रम संस्थाका आपत्कालीन निर्देशक रॉस स्मिथले भने,“हामीले यो शताब्दीमा यति पीडादायक अवस्था…

bidhya

एमालेभित्र विद्याबारे बहसमा रोक

काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका नाममा पार्टीभित्र हुँदै आएको बहसमा पूर्ण प्रतिबन्ध लगाउनेदेखि पार्टी झण्डामा रहेको रङ परिवर्तनसम्मको प्रस्ताव गरेको छ । भण्डारीबारे यसअघि भइरहेका बहस र छलफलले…

बेइजिङमा भीषण वर्षा, बाढिका कारण ३० जनाको मृत्यु

चीन । चीनको राजधानी बेइजिङमा आएको भीषण वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सबैभन्दा बढी मृत्यु बेइजिङको उत्तरी पहाडी जिल्लामा…

भोटेकोशीमा पहिरोकारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध

सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सोमबार साँझ करिब ७ः१० बजे भोटेकोशी गाउँपालिका–२, कोदारीस्थित ईकु पहिरोमा सडक माथिबाट पहिरो…

ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचारमा शतप्रतिशतसम्म छुट

काठमाडौँ । सरकारले ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवामा थप सहज बनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जेरियाट्रिक’ ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन जारी गर्दै देशभरका ६५ वटा सरकारी…

देशभर मनसुनी वायुको प्रभाव

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणता बदली रहेको छ। कोशी प्रदेश, मधेस…

माओवादी कञ्चनपुरको पार्टी कार्यालयमा कुटाकुट

कञ्चनपुर । कञ्चनपुरमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दुई नेताबीच पार्टी कार्यालयमै कुटाकुट भएको छ। आइतबार महेन्द्रनगरस्थित पार्टी कार्यालयमा विद्यार्थी संगठनको छलफल चलिरहेका बेला माओवादीको भीमदत्त नगर…