Industrialist Ratan Tata passed away

उद्योगपति रतन टाटाको निधन

भारत, भारतका प्रसिद्ध उद्योगपति रतन टाटा बुधबार राति मुम्बईको एक अस्पतालमा ८६ वर्षको उमेरमा निधन भएको पुष्टि भएको छ। टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले यस जानकारी दिएका हुन्। टाटालाई मुम्बईको…

Untitled design 7

मनसुनी वायुको प्रभाव, दसैँमा वर्षाको सम्भावना

काठमाडौँ, कोशी प्रदेश, मधेस प्रदेशको अधिकांश भू-भाग, र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य भागमा पश्चिमी वायुको प्रभाव सक्रिय छ। बिहीबार, देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया…

Untitled design 16

दशैं अघिको अन्तिम कारोबार नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं,दशैं अघिको अन्तिम कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले वृद्धि भएको छ। दिनभर भएको उतारचढावपछि नेप्से परिसूचक ४ दशमलव ८५ अंकले बढेर २६६८ दशमलव १७ विन्दुमा…

Goddess Katyayani is being worshiped today on the sixth day of Badadashain

आज बडादशैंको छैटौं दिन देवी कात्यायनीको पूजा आराधना गरिँदै

काठमाडौं, प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने…

Hurricane Miltons terror in America

अमेरिकामा मिल्टन तुफानको आतंक, १३० जनाको मृत्यु

काठमाडौं, फ्लोरिडासहितका विभिन्न क्षेत्रमा मिल्टन नाम दिइएको तुफानले व्यापक आतंक फैलाएको छ। फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढ्दै गर्दा यो तुफान अझै शक्तिशाली बनिरहेको छ। अमेरिकी मौसम विज्ञान अधिकारीहरूले यसलाई पाँचौं…

A teenage girl died 12 were injured in a bus accident in Ramechhap

रामेछापमा बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु, १२ घाइते

रामेछाप, रामेछापमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। काठमाडौँबाट दसैँका यात्रु लिएर सिन्धुली जाँदै गरेको बसमा सवार थिए ३५ जना मंगलबार साँझ…

A tragic end for the Russian team in Dhaulagiri summit five dead 1

धौलागिरि शिखर आरोहणमा रूसी टोलीको दुःखद अन्त्य, पाँचजनाको मृत्यु

काठमाडौँ, गत भदौ तेस्रो साता काठमाडौँबाट धौलागिरि शिखरको आरोहणमा गएको १४ जनाको रूसी टोली निकै उत्साहित थियो। यस टोलीलाई अलेक्जेन्डर दुसेको नेतृत्व गरेका थिए, र पर्यटन विभागले भदौ १९ गते…

BP Highway Construction of one way temporary road at Chowki Danda

बीपी राजमार्गः चौकी डाँडामा एकतर्फी अस्थायी सडक निर्माण

काठमाडौँ, बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-६ र रोसी गाउँपालिका-७ सीमास्थल चौकीडाँडामा रोसी खोलाको बाढीले दुई सय मिटर सडक बगाएको स्थानमा एकतर्फी यातायात सञ्चालन हुनेगरी सडक निर्माण गरिएको छ। रोसी खोलाको…

Nepal Rastra Bank announced foreign currency exchange rates for today

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आजको विनिमय दरमा युरो र पाउन्डको मूल्यमा वृद्धि भएको छ भने अमेरिकी डलर, अस्ट्रेलियन डलर,…