३२ देशका लागि विजय दशमी टीकाको साइत सार्वजनिक
काठमाडौँ, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको शुभ साइत सार्वजनिक गरेको छ। समितिका सदस्य सचिव लक्ष्मण पन्थीका अनुसार, विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजयादशमीको टीकाको…
देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव, केही क्षेत्रमा हल्का वर्षाको सम्भावना
काठमाडौँ, आज कोशी प्रदेश, मधेस प्रदेशका अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ, भने बाँकी भागमा पश्चिमी वायुको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार…
बीपी राजमार्ग एकतर्फी खुलेको छ
काभ्रे, काभ्रेको रोशी-११ पिप्लेमा सुख्खा पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी रुपमा खुलेको छ। डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार, खसेको पहिरो हटाएर सडकलाई एकतर्फी…
आज महाअष्टमी र महानवमी पर्व मनाइँदै
तलेजु मन्दिर सर्वसाधारणका लागि खुला काठमाडौँ, बडादसैँ एवं नवरात्रको आठौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। तिथिअनुसार बडादसैँको अष्टमी…
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गर्यो
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, बहराइन दिनारसहितका मुद्राको मूल्य थोरै वृद्धि भएको छ भने पाउन्ड स्ट्रलिङ…
कोशी, मधेस र बागमती प्रदेशमा मनसुनी प्रभाव, केही स्थानमा वर्षाको सम्भावना
काठमाडौँ, कोशी प्रदेश, मधेस प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य भागमा पश्चिमी वायुको प्रभाव देखिएको छ।…
नेपाल प्रहरीले दशैंमा निःशुल्क बस सेवा सञ्चालन गर्ने
काठमाडौं, दशैंको अवसरमा सर्वसाधारणको सहज यात्रा सुनिश्चित गर्न नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। दशैंमा सार्वजनिक यातायातका साधन न्यून चल्ने भएकाले यात्रुहरूलाई सहायता पुर्याउन नेपाल…
भारतले दियो १० वटा स्टिल पुल बनाउने पार्टपुर्जा
पर्सा, भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध…
आज बडादसैँ अन्तर्गत सप्तमी पर्व, फूलपाती भित्र्याएर मनाइँदै
काठमाडौँ, बडादसैँ अन्तर्गत आज सप्तमी पर्व। आश्विन शुक्ल सप्तमीका दिन यो पर्व मनाइँन्छ। आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल…
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्यो।
काठमाडौँ, नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज युरो र पाउण्डसहितका केही मुद्राको मूल्य बढेको छ, भने अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य स्थिर छ।…










