Preparations for formation of new government in Jammu and Kashmir Presidents rule removed

जम्मू कश्मीरमा नयाँ सरकार गठनको तयारी, राष्ट्रपति शासन हटाइयो

कश्मीर, जम्मू कश्मीरमा नयाँ सरकार गठनको तयारीको क्रममा राष्ट्रपति शासन अन्त्य भएको छ। राष्ट्रपति द्रौपदी मुर्मुले आइतबार राति नयाँ मुख्यमन्त्रीको शपथ लिनुअघि नै राष्ट्रपति शासन हटाउने आदेश जारी गरेको गृह…

Drone attack in northern Israel 4 soldiers killed

उत्तरी इजरायलमा ड्रोन आक्रमण, ४ सैनिकको मृत्यु

काठमाडौँ, उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी भएको ड्रोन आक्रमणमा चार इजरायली सैनिकको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन्। इजरायलको रक्षा बल (आईडीएफ) ले यो…

Untitled design 7 1

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसममा बदली, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसममा बदली र वर्षाको सम्भावना रहेको जनाएको छ। लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र…

Nepal Rastra Bank announced the exchange rate of foreign currency for today 2

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्यो

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको खरिददर १ सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ…

Nationalist Congress Party NCP leader Baba Siddiqui shot dead

राष्ट्रवादी कंग्रेस पार्टी (एनसीपी) नेता बाबा सिद्दिकीको गोली हानी हत्या

भारत, शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा बाबा सिद्दिकीमाथि कैयौँ राउन्ड गोली चलाइएको थियो। घटनापछि उनलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो। घटनाको केही समयपछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले पत्रकार…

Melamchi water will be distributed in Kathmandu valley within three days 1 2

जल तथा मौसम विज्ञान विभागको अनुसार पश्चिमी वायुको प्रभाव सामान्य

काठमाडौँ, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न प्रदेशहरूमा मौसमको अवस्थाबारे जानकारी दिएका छन्। विभागका अनुसार लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य रहेको छ…

Melamchi water will be distributed in Kathmandu valley within three days 1 1

यस वर्षको मनसुन आजदेखि पूर्णरूपमा बाहिरिएको

काठमाडौँ, यस वर्षको मनसुन आजदेखि पूर्णरूपमा देशभरबाट बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार असोज २० गतेदेखि बाहिरिन सुरु गरेको मनसुन आजबाट सम्पूर्ण देशबाट बहिर्गमन भएको हो। विभागले आज…

Nepal lost to Uzbekistan in the final of Kava U 20 Mens Volleyball Championship

काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा उज्वेकिस्तानसँग नेपाल पराजित

काठमाडौं, सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको छ। श्रीलङ्काको कोलम्बोमा आज सम्पन्न फाइनल खेलमा नेपालले पहिलो सेट २७–२५ को…

Forced to leave home during Dashain for foreign employment 1

वैदेशिक रोजगारीका लागि दशैंमा घर छाड्न बाध्य

काठमाडौं, दशैंको समयमा परिवारबाट टाढा रहनु पर्ने बाध्यता चित्त बुझाउन गाह्रो हुँदैछ। सर्लाहीका अजय मेहताले भने, “एक दिन मात्रै भए पनि बिदा थपिदिनुस्, मलेसियाबाट कम्पनी साहुले बिदा थप्न मिल्दैन भनेको…

Nepal Rastra Bank announced the foreign currency exchange rate today

नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्यो

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (शनिबार) विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, बहराइन दिनार, र अस्ट्रेलियन डलर जस्ता प्रमुख मुद्राहरूको मूल्यमा वृद्धि भएको छ, जबकि…