नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्यो
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। प्रमुख मुद्राहरुमा अमेरिकी डलर, युरो, अस्ट्रेलियन डलर र दिनारको मूल्य घटेको छ भने पाउन्ड स्ट्रलिङको मूल्य भने…
साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा आज (बिहीबार) भारत र पाकिस्तान भिड्दै
काठमाडौँ, काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा आज साँझ भारत र पाकिस्तान आमनेसामने हुनेछन्। खेल साँझ साढे ५ बजेपछि सुरु हुनेछ। उद्घाटन दिनमा केवल एक खेल…
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रहरूमा हल्का वर्षाको सम्भावना
काठमाडौँ, हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले मधेस…
नेपाल राष्ट्र बैंकद्वारा आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज ३० असोजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिद दर १३४ रुपैयाँ १७ पैसा र बिक्री दर १३४…
डडेलधुरामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु
डडेलधुरा, मंगलबार मध्यराति डडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा परी बैतडी पुर्चौडी नगरपालिका–३ की ४५ वर्षीया जैमती बोहरा, २२ वर्षीय सहदेव बोहरा, २०…
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
काठमाडौँ, हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार देशका पहाडी…
सन् २०२४ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा
काठमाडौं, सन् २०२४ को अर्थशास्त्रको नोबेल पुरस्कार डारोन एसिमोग्लु, साइमन जोन्सन र जेम्स ए. रोबिन्सनलाई प्रदान गरिएको छ। यस पुरस्कार उनीहरूको “संस्था कसरी निर्माण हुन्छ र यसले समृद्धिलाई कसरी प्रभाव…
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गर्यो
काठमाडौं, नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरको मूल्यमा कुनै परिवर्तन भएको छैन। हिजो र अस्ती जुन दरमा कारोबार…
पोस्ट-मनसुन सक्रिय, तापक्रम घट्दै चिसो बढ्दै
काठमाडौँ, देशमा मनसुन बाहिरिएर हाल ‘पोस्ट-मनसुन’ चलिरहेको छ। पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण मुलुकका केही स्थानमा बदली र हल्का वर्षा भइरहेको छ भने क्रमशः चिसो बढ्न थालेको छ।…
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गर्यो
काठमाडौँ, आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको मूल्यमा कुनै परिवर्तन भएको छैन, हिजो र अस्ती जस्तै आज पनि अमेरिकी डलरको कारोबार सोही मूल्यमा…










