नेपालले आजदेखि बंगलादेशलाई बिजुली निर्यात सुरु गर्यो, ६ वर्षपछि सम्पन्न भयो विद्युत् बिक्री सम्झौता
काठमाडौँ, नेपालले आज (शुक्रबार) देखि बंगलादेशलाई बिजुली निर्यात गर्न सुरु गरेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए अनुसार नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीहरूले दिउँसो १२:४५ बजे…
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्यो
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज, शुक्रवारको लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनार लगायत अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ। हिजो पनि…
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव, हुस्सु र कुहिरोको सम्भावना
काठमाडौँ, मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले देशभर पश्चिमी वायुको प्रभाव र पहाडी क्षेत्रका केही भागहरूमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। यसका कारण, गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक…
भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान
काठमाडौं, पश्चिमी वायुको प्रभावका कारण कात्तिक १८ र १९ गते (आइतबार र सोमबार) देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले जानकारी दिएका छन्। यस वर्षको भाइटीका पर्व आइतबार, कात्तिक…
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले स्कटल्याण्डसँग खेल्दै
काठमाडौं, आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो दोस्रो खेल स्कटल्याण्डविरुद्ध खेल्न लागेको छ। खेल नेपाली समय अनुसार राति सवा ९ बजे ग्राण्ड प्रेरी स्टेडियम,…
सुन र चाँदीको मूल्य आज नयाँ रेकर्ड कायम
काठमाडौं, सोमबार घटेको सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ भने चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला एक…
नेटोले पहिलोपटक उत्तर कोरियाली सैनिकहरू रुसको कुर्स्कमा तैनाथ गरिएको बतायो
काठमाडौं, उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) ले पहिलोपटक उत्तर कोरियाली सैनिकहरू रुसको कुर्स्क क्षेत्रमा तैनाथ गरिएको दाबी गरेको छ। नेटोका महासचिव मार्क रुटेले सोमबार दक्षिण कोरियाली सुरक्षा र रक्षा अधिकारीहरूसँगको…
देशभर पश्चिमी वायु र पहाडी भूभागमा स्थानीय वायुको प्रभाव, हल्का वर्षा र मेघ गर्जनको सम्भावना
काठमाडौँ, देशभर अहिले पश्चिमी वायुको प्रभाव रहेको छ भने पहाडी क्षेत्रमा स्थानीय वायुको आंशिक प्रभाव पनि महसुस गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार बिहान देशका पहाडी क्षेत्रमा आंशिक बदली…
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गर्यो
काठमाडौं, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य यथावत राखिएको छ, तर कुबेती दिनार, युरो, पाउन्ड र अस्ट्रेलियन डलर…
जापानमा लिबरल डेमोक्रेटिक पार्टीको बहुमत गुम्यो
काठमाडौं, जापानमा लामो समयदेखि सत्तामा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले हालै सम्पन्न आम निर्वाचनमा बहुमत गुमाएको छ, जसले विश्वको चौथो ठूलो अर्थव्यवस्था भएको यस देशको आगामी राजनीतिक र आर्थिक…










