नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद-बिक्री गर्ने निर्णय
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आफ्नो एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ओमानी रियाललाई नेपालमा खरिद-बिक्री हुने विदेशी मुद्राको सूचीमा थपेको जनाएको छ। विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक, राजेन्द्र भट्टराईका…
गएराति काठमाडौँमा भूकम्पको धक्का महसुस
काठमाडौँ, गएराति काठमाडौँमा २.६ म्याग्निच्युडको भूकम्प गएको छ। बिहीबार राति १० बजेर ४६ मिनेटमा काठमाडौँको कीर्तिपुर क्षेत्र केन्द्रविन्दु बनाएर उक्त भूकम्प आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। काठमाडौँका विभिन्न…
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गर्यो
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य उच्चतम स्तरमा पुगेको छ। यसैगरी, अस्ट्रेलियन डलर, पाउन्ड, दिनार र अन्य विदेशी…
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन: दरबारमार्गमा आज जागरण सभा
काठमाडौं, सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौंको दरबारमार्गमा जागरण सभाको नाममा शक्ति प्रदर्शन गर्दैछ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा हुने सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली…
देशभर पश्चिमी वायुप्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं, देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्न चापीय प्रणाली सक्रिय रहेको उल्लेख गरिएको छ। हाल कोशी, बागमती,…
सार्वजनिक ऋण ८३ अर्ब ९५ करोड रुपैयाँले बढ्यो, कुल ऋण २५ खर्ब १८ अर्ब ५ करोड पुग्यो
काठमाडौँ, चालु आर्थिक वर्षका चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा नेपालको सार्वजनिक ऋण ८३ अर्ब ९५ करोड रुपैयाँले बढेको छ। यससँगै सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण २५…
विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष, संक्रमणकालीन न्याय अझै अलपत्र, न्यायको पर्खाइमा पीडित
काठमाडौँ, १८ वर्षअघि सरकार र माओवादीबीच सशस्त्र द्वन्द्वको समापन, राज्यको पुनःसंरचना, नयाँ संविधान लेखन, सेना समायोजन र संक्रमणकालीन न्यायको व्यवस्थापन गर्ने उद्देश्यले शान्ति सम्झौता भएको थियो। यस अवधिमा संविधान लेखन…
काठमाडौँको सिनामंगलस्थित अति जोखिमपूर्ण हवाई इन्धन डिपो स्थानान्तरण प्रक्रिया सुरु
काठमाडौँ, सिनामंगलमा रहेको अति जोखिमयुक्त हवाई इन्धन डिपोलाई स्थानान्तरण गर्ने प्रक्रिया अघि बढेको छ। डिपोको स्थानान्तरणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्न त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानलाई जिम्मा दिइएको छ।…
ललितपुरमा आगलागी: फार्मेसी, जुम्बा डान्स सेन्टर र पसलहरु नष्ट
ललितपुर, ललितपुरको बालकुमारीस्थित स्वाभिमान श्रेष्ठको दुईतले घरमा गएराति विद्युत् चुहावटका कारण आगलागी भएको छ। आगलागीबाट पहिलो तलामा रहेको भोजराज भट्टद्वारा सञ्चालित ‘डगेरा फार्मेसी’ पूर्ण रूपमा नष्ट भएको ललितपुर प्रहरीले जनाएको…
फिल्म साउथ एसिया महोत्सवको चौथो संस्करण आजदेखि ललितपुरमा सुरू
काठमाडौं, ललितपुरको यलमाया केन्द्रमा चार दिनसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का लगायत नौ देशका ४७ लघु चलचित्र र वृत्तचित्र प्रदर्शन गरिनेछ। सहायक निर्देशक पवस मानन्धरका अनुसार, यो वर्षको…










