माओवादी केन्द्रका नेता, पूर्वमन्त्री पदम राईको निधन
काठमाडौँ, नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री पदम राईको निधन भएको छ। उनी पार्किन्सन रोगका कारण थलिएका थिए। उपचारका क्रममा शनिबार राजधानीको वीर अस्पतालमा उनको मृत्यु भएको छ। भोजपुर षडानन्द…
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसकै प्रभावले हाल कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य क्षेत्रमा मौसम…
ब्लाइन्ड क्रिकेट टी२० विश्वकप आजदेखि पाकिस्तानमा सुरु, नेपालले श्रीलंकासँग खेल्दै
काठमाडौं, पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिल (पीबीसीसी) द्वारा आयोजित चौथो ब्लाइन्ड क्रिकेट टी२० विश्वकप आजदेखि पाकिस्तानमा शुरु हुँदैछ। यो प्रतियोगिता नोभेम्बर २३ देखि डिसेम्बर ३ सम्म लाहोर र मुल्तानमा आयोजना हुनेछ।…
मधेस आन्दोलनका शहीद परिवारका सदस्यहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरे
धनुषा, जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मधेस आन्दोलनका शहीद परिवारका सदस्यहरुले प्रदर्शन गरेका छन्। प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले शहीद परिवारका एक/एक सदस्यलाई रोजगार दिने निर्णय गरेपनि त्यसको कार्यान्वयन…
प्रधानमन्त्री ओली र एलन मस्कबीच भर्चुअल संवाद, नेपालमा ‘स्टारलिंक’ विस्तारबारे छलफल
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली र विश्वप्रसिद्ध अमेरिकी व्यवसायी तथा ‘टेस्ला’ र ‘स्पेसएक्स’ का प्रमुख एलन मस्कबीच शुक्रबार साँझ भर्चुअल संवाद भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार, संवादका क्रममा मस्कले आफ्नो…
इजरायलका प्रधानमन्त्री नेतन्याहुले आईसीसीको पक्राउ पुर्जीलाई ‘यहुदी विरोधी’ निर्णय भने
काठमाडौँ, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) द्वारा जारी गरिएको पक्राउ पुर्जीको कडा आलोचना गरेका छन्। उनले यसलाई ‘यहुदी विरोधी’ निर्णयको संज्ञा दिएका छन्। नेतन्याहुले आफ्नो एक्स खाताबाट…
बालेन एमालेविरुद्ध परिचालित भएको आरोप, पोखरेल आक्रोशित
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)माथि एमालेविरुद्ध नियोजित रुपमा काम गरेको आरोप लगाएका छन्। काठमाडौँ, शुक्रबार दिउँसो एमालेले काठमाडौँको दरबारमार्गमा आयोजित जागरण सभाको क्रममा…
नेपाल राष्ट्र बैंकद्वारा शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्यो
काठमाडौँ, नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड स्ट्रर्लिङ, युरो, कुवेती दिनार, र बहराइन दिनारलगायत अधिकांश विदेशी मुद्राको मूल्य…
हाल देशमा पश्चिमी वायु र भारतको न्यून चापीय प्रणालीको सामान्य प्रभाव
काठमाडौँ, नेपालको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव परेको छ भने भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा रहेको कमजोर न्यून चापीय प्रणालीले पनि केही प्रभाव पारिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार…
इजरायलका प्रधानमन्त्री नेतान्याहू, पूर्वरक्षामन्त्री ग्लान्ट र हमासका कमान्डर दिएफविरुद्ध आईसीसीले पक्राउ पूर्जी जारी गरेको छ
काठमाडौं, अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू, पूर्वरक्षामन्त्री योआभ ग्लान्ट र हमासका सैन्य कमान्डर महोम्मद दिएफविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। आईसीसीले इजरायलको चुनौतीलाई खारेज गर्दै ती तीन…










