मेयर तीर्थराज भट्टराईले आमरण अनशन अन्त्य गरे
काठमाडौँ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख (मेयर) तीर्थराज भट्टराईले आमरण अनशन अन्त्य गरेका छन् । आइतबार नगर प्रमुख भट्टराईले आमरण अनशन अन्त्य गरेका हुन् । मेयर भट्टराईले श्रावण…
बहुविवाहलाई छुट दिने कानुन विरूद्ध बिनु यादवको आमरण अनसन
काठमाडौँ । सरकारले बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले कानुन ल्याउन मस्यौदा तयार गरेसँगै यसको विरोध सुरु भएको छ । कानुन मन्त्रालयले तयार गरेको मस्यौदाको विरोधमा आजदेखि बिनु यादवले…
आज संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । संघीय संसदअन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दैछ। बैठक बस्ने समितिहरूमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र…
पेट्रोलकाे मूल्य घटेर आयो, डिजेल र हवाई इन्धनकाे बढ्यो
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटबढ गरेको हो। यस अनुसार पेट्रोल १ रुपैयाँले घटेर आएको छ…
आज खीर खाएर मनाइँदै साउन १५
काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा…
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी परेको छ । प्रदेश सभापति समेत रहेका इन्द्र बहादुर बानियाँ र मुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गरेका हुन्…
मेयर भट्टराईले, संघीय ऐन संशोधनको माग गर्दै सुरु गरे आमरण अनसन
काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आजदेखि माइतीघरमा आमरण अनसन सुरु गरेका छन् । आज बिहानदेखि उनले अनिश्चितकालीन आमरण अनसन सुरु गरेका हुन् । मेयर भट्टराईले…
गाजामा भोकमरी चरम सीमामा, संयुक्त राष्ट्रसंघद्वारा गम्भीर चिन्ता
गाजा । गाजा क्षेत्रमा भइरहेको भोकमरी र मानवीय सङ्कट अत्यन्तै गम्भीर बन्दै गएको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य कार्यक्रम संस्थाका आपत्कालीन निर्देशक रॉस स्मिथले भने,“हामीले यो शताब्दीमा यति पीडादायक अवस्था…
एमालेभित्र विद्याबारे बहसमा रोक
काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका नाममा पार्टीभित्र हुँदै आएको बहसमा पूर्ण प्रतिबन्ध लगाउनेदेखि पार्टी झण्डामा रहेको रङ परिवर्तनसम्मको प्रस्ताव गरेको छ । भण्डारीबारे यसअघि भइरहेका बहस र छलफलले…
बेइजिङमा भीषण वर्षा, बाढिका कारण ३० जनाको मृत्यु
चीन । चीनको राजधानी बेइजिङमा आएको भीषण वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सबैभन्दा बढी मृत्यु बेइजिङको उत्तरी पहाडी जिल्लामा…