उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
काठमाडौं, देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश, गण्डकी प्रदेश, र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहँदा बाँकी भू-भागमा मौसम मुख्यतया…
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गर्यो
काठमाडौं, नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ। बुधबारभन्दा अझ महँगिएका यी मुद्राको…
नेपाल विद्युत प्राधिकरणको कडा कदम: बक्यौता नतिर्ने उद्योगका सञ्चालकको घरको लाइन काट्ने
काठमाडौं, नेपाल विद्युत प्राधिकरण (नेविप्रा)ले ट्रंकलाइन तथा डेडिकेटेड फिडरबाट विद्युत उपभोग गर्ने तर बक्यौता महसुल नतिर्ने उद्योगका सञ्चालकका घर तथा सम्पत्तिमा कडा कदम चाल्ने निर्णय गरेको छ। प्राधिकरणले यस्तो उद्योगका…
देशमा पश्चिमी वायुको प्रभाव: हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले पहाडी भूभागमा आंशिक बदली रहँदा तराईका केही स्थान र पहाडका थोरै ठाउँमा हुस्सु लागेको छ। बाँकी…
इजरायल र लेबनानबीच युद्धविरामको सहमति
काठमाडौं, इजरायल र लेबनानबीच जारी द्वन्द्व मंगलबार रातिको सहमतिपछि अन्त्य हुने अपेक्षा गरिएको छ। इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि तनाव चुलिएको थियो। इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई…
नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्यो
काठमाडाैँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर, युरो, पाउन्ड, र दिनारजस्ता विदेशी मुद्राको मूल्यमा वृद्धि भएको छ भने अस्ट्रेलियन डलरसहित केही मुद्रा…
पश्चिमी वायुको सामान्य प्रभाव: हल्का वर्षाको सम्भावना
काठमाडौँ, देशभर पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकोले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानहरू र पहाडी क्षेत्रका थोरै स्थानहरूमा…
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्यो
काठमाडौं, नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा गिरावट आएको छ।…
नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट दर सार्वजनिक
काठमाडौं, नेपाल क्रिकेट संघ (क्यान) ले यही मंसिर १६ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट दर सार्वजनिक गरेको छ। आज (सोमबार) क्यानले उद्घाटन खेलदेखि फाइनलसम्मका खेलका लागि…
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। तराईका केही स्थानमा भने…










