Nepali Congress convened a meeting of the Central Performance Committee

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो

काठमाडौं, नेपाली कांग्रेसले मंसिर २४ गते बिहान ९ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ। बैठकमा…

CPN UML secretariat meeting preparation to speak local level by election Rajens visit to China main agenda

नेकपा एमालेले सचिवालय बैठक बोलाउने तयारी, स्थानीय तह उपनिर्वाचन र प्रधानमन्त्रीको चीन भ्रमण मुख्य एजेन्डा

काठमाडौं, नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाउने तयारी गरेको छ। हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षा र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणलगायतका विषयमा छलफल गर्न बैठक…

Narine Sauds best performance Far Wests second win

नरेन साउदको उत्कृष्ट प्रदर्शन: सुदूरपश्चिमको दोश्रो जित

काठमाडौं, युवा बलर नरेन साउदको उत्कृष्ट प्रदर्शनले सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको छ। नरेनले ५ विकेट लिँदै सुदूरपश्चिमलाई लगातार दोस्रो जित दिलाए।…

The Maoist Center called a meeting of the Standing Committee to discuss the agenda of constitutional amendment

माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलायो, संविधान संशोधनको एजेन्डामा छलफल हुने

काठमाडौं, नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ। बिहीबार बसेको पार्टीको पदाधिकारी बैठकले स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको हो। नेताहरूका अनुसार सरकारले संविधान संशोधनको प्रयासलाई अगाडि बढाउन खोजेकाले…

Prime Minister Oli returned home after completing his visit to China

प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली चारदिने चीन भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका छन्। उनलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान ११ बजे स्थानीय समयअनुसार बिदाइ…

Bhutanese king Jigme Khesar in transit to Nepal visiting Swayambhu and Buddhism

भुटानी राजा जिग्मे खेसार नेपालको ट्रान्जिटमा, स्वयम्भू र बौद्धको दर्शन गर्ने

काठमाडौं, भारत भ्रमण सकेर भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक शुक्रबार नेपालमा ट्रान्जिट गर्ने भएका छन्। नेपालमा चार–पाँच घण्टा रहने क्रममा उनले स्वयम्भू र बौद्ध स्तूपको दर्शन गर्ने कार्यक्रम रहेको…

The group discussion ended at the Congress of the Revolutionary Communist Party in Kirtipur

कीर्तिपुरमा जारी क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशनमा समूहगत छलफल टुंगियो

काठमाडौँ, क्रान्तिकारी कम्युनिस्ट पार्टीको कीर्तिपुरमा जारी एकता महाधिवेशनको बन्दसत्रमा संयोजक मोहन वैद्य किरणले पेस गरेको राजनीतिक दस्तावेजसहितको प्रतिवेदनमाथिको समूहगत छलफल आज टुंगिएको छ। मंसिर १३ गते उद्घाटन समारोह सम्पन्न गरेपछि…

In South Korea the impeachment motion against President Eun Suk yeol the attempt at military rule brought controversy

दक्षिण कोरियामा राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोग प्रस्ताव, सैन्य शासन प्रयासले ल्यायो विवाद

काठमाडौं, दक्षिण कोरियामा राष्ट्रपति युन सुक योलले सैन्य शासन लागू गर्ने असफल प्रयासपछि उनको विरुद्ध महाभियोग प्रस्ताव पेश गरिएको छ। प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी (डीपीके) सहित ६ विपक्षी दलले…

Arrest warrants issued against 14 people including Ravi Lamichhane chairman of the National Independent Party

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सा जिल्लामा पक्राउ पुर्जी जारी गरिएको छ। वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेसहित अन्य १३ जनाविरुद्ध…

Official meeting of CPN Maoist Center sitting in Khumaltar

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक खुमलटारमा बस्दै

काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। बैठक बिहीबार बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिएका छन्। पौडेलका अनुसार…