पोल्याण्डका प्रधानमन्त्री टस्कद्वारा युक्रेन-रुस शान्ति वार्ता हिउँदमै सुरु हुने सम्भावना
वार्सा, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युक्रेनमा रुसको युद्ध अन्त्य गर्न शान्ति वार्ता यही हिउँदमा सुरु हुनसक्ने संकेत दिएका छन्। युक्रेनका दृढ समर्थक टस्कले आगामी महिना युरोपेली संघ (इयु) को अध्यक्षता…
सिरियामा विद्रोहीका नेता मोहम्मद अल-बसिर अन्तरिम प्रधानमन्त्री नियुक्त
काठमाडौँ, सिरियामा विद्रोही समूहका नेता मोहम्मद अल-बसिरलाई अन्तरिम प्रधानमन्त्रीको रूपमा नियुक्त गरिएको छ। उनले विद्रोहीहरूसँग मिलेर बसर अल असदलाई सत्ताच्युत गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार, टेलिभिजन सम्बोधनमा…
अमेरिकाले युक्रेनलाई २० अर्ब डलर आर्थिक सहायता प्रदान गर्यो
काठमाडौँ, अमेरिकाले युक्रेनलाई २० अर्ब डलर आर्थिक सहायता उपलब्ध गराएको छ, जुन रुसबाट जफत गरिएको सम्पत्तिबाट लिइएको हो। बीबीसीका अनुसार यो रकम ५० अर्ब डलरको सहयोग प्याकेजको एक हिस्सा हो,…
बझाङमा भूकम्प, ३.९ रेक्टरस्केलको तीव्रता मापन
काठमाडौँ, बझाङको रायाल आसपास केन्द्रविन्दु बनाएर आज बिहान ११:०२ बजे ३.९ रेक्टरस्केलको भूकम्प गएको छ। यो जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरले दिएको हो। यसअघि मङ्सिर ६ गते…
जनकपुर बोल्ट्सको पहिलो हार: सुदूरपश्चिमको शानदार प्रदर्शनले ७२ रनको जित
काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं खेलमा जनकपुर बोल्ट्सले पहिलो हार व्यहोरेको छ। बुधबारको खेलमा सुदूरपश्चिमले ७२ रनको फराकिलो जित निकाल्दै जनकपुरलाई पराजित गर्यो। सुदूरपश्चिमको उत्कृष्ट प्रदर्शन सुदूरपश्चिमले यो जितसँगै…
नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले वृद्धि
काठमाडौँ, नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार तोलाको मूल्य १ लाख ५२ हजार २ सय रुपैयाँ रहेकोमा बुधवार तोलाको…
सेयर बजारमा गिरावट, कारोबार रकममा समेत कमी
काठमाडौं, सेयर बजार निरन्तर घट्दै जाँदा कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार नेप्से परिसूचक ६.३२ अंकले घटेर २,६६९ अंकमा कायम भएको छ। अघिल्लो दिन बजार १२ अंकले घटेको थियो।…
बार अध्यक्षविरुद्धको मुद्दा खारेज गर्न नेपाल बार एसोसिएसनको माग
काठमाडौं, नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यकारिणी परिषद्ले बार अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रहेको अवहेलनासम्बन्धी मुद्दा तत्काल खारेज गर्न माग गरेको छ। पोखरामा सम्पन्न बार एसोसिएसनको ५०औँ केन्द्रीय कार्यकारिणी…
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले संघर्षलाई तीव्रता दिने निर्णय
काठमाडौँ, मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रियता, जनतन्त्र, र जनजीविकाका समस्याहरू समाधान गर्न स्वतन्त्र पहल, कार्यगत एकता, र संयुक्त मोर्चामार्फत संघर्षलाई अघि बढाउने निष्कर्ष निकालेको छ। पार्टीले…
पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध १०४ रनको लक्ष्य प्रस्तुत
काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ। पोखरा टोलीले विलियम बोसिस्टोको घातक बलिङ सामना गर्दै १६.३ ओभरमा सबै…










