सेयर बजार: यो सातामा नेप्से परिसूचक १.९ प्रतिशतले घट्यो
काठमाडौँ, यो साताको सेयर बजार समग्रमा १.९ प्रतिशतले घटेको छ। गत साता २,७३४.९३ अंकमा बन्द भएको नेप्से परिसूचक हिजो बिहीबार २,६८२.२९ अंकमा झरेको छ। यसरी साताभर ५२.६४ अंकको गिरावट आएको…
विराटनगर किंग्सको दोस्रो जित, चितवन राइनोजको प्लेअफ यात्रा संकटमा
काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई ५१ रनले हराउँदै आफ्नो दोस्रो जित हासिल गरेको छ। यो जितले चितवनको प्लेअफ यात्रा कठिन बनाएको छ।…
नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक केन्द्रीय कार्यालयमा जारी
काठमाडौं, नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ। पार्टीका प्रवक्ता तथा उपाध्यक्ष जगनाथ खतिवडाका अनुसार बैठकमा पार्टीको आगामी कार्ययोजना र केन्द्रीय सदस्यहरूको कार्यविभाजनबारे छलफल भइरहेको छ।…
जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक सुरु
काठमाडौं, जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको पूर्ण बैठक आजदेखि सुरु भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा केन्द्रीय कार्यालय बालकुमारीमा मंसिर २८ र २९ गतेसम्मका लागि बोलाइएको…
सर्वोच्च अदालतको पत्राचार: एनआरएनएको एकता महाधिवेशनमा अवरोध नगर्न निर्देशन
काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनमा अवरोध नगर्न भन्दै सर्वोच्च अदालतले संघको सचिवालयलाई पत्राचार गरेको छ। बालुवाटारस्थित एनआरएनए सचिवालयलाई लेखिएको पत्रमा निर्वाचन सहितको महाधिवेशनका लागि सहजीकरण गर्नुपर्नेमा कार्यालय…
बसिर अहमदको अर्धशतकले विराटनगरले चितवनलाई १८२ रनको लक्ष्य
काठमाडौं, बसिर अहमदको उत्कृष्ट अर्धशतकले विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ…
सन् २०३४ को फिफा विश्वकप फुटबल एसियन राष्ट्र साउदी अरेबियामा
काठमाडौं, सन् २०३४ को फिफा विश्वकप फुटबल एसियन राष्ट्र साउदी अरेबियामा हुनेछ । ४८ टोली सहभागी यो संस्करणको विश्वकप पहिलोपटक एकमात्र राष्ट्रले आयोजना गर्ने ४८-देशीय विश्वकप हुनेछ । साउदी अरेबियाका…
जाजरकोटमा जीप दुर्घटना, पाँच जनाको मृत्यु
जाजरकोट, जाजरकोटमा एक जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७…
लुम्बिनी लायन्स एनपीएलको प्लेअफ होडबाट बाहिरियो
काठमाडौं, लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ होडबाट बाहिरिएको छ। बुधबार भएको खेलमा काठमाडौं गुर्खाजसँग १८ रनले पराजित भएपछि लुम्बिनी एक खेल अगावै लिग चरणबाट बाहिरिने पक्का भएको…
महुली लघुवित्तले पुस ५ गतेदेखि एफपीओ जारी गर्ने
काठमाडौं, महुली लघुवित्त वित्तीय संस्थाले पुस ५ गतेदेखि साधारण सेयर (एफपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ जारी गर्न लागेको हो। बैंक तथा वित्तीय…










