Election of Nepal Journalist Federation 5 candidates for the post of President 2 1

नेपाल पत्रकार महासंघको निर्वाचन परिणाम: निर्मला शर्मा अध्यक्षमा विजयी

काठमाडौँ, नेपाल पत्रकार महासंघको निर्वाचनको अन्तिम परिणाम आइतबार सार्वजनिक गरिएको छ। अध्यक्ष पदमा निर्मला शर्मा ४ हजार २८२ मतसहित विजयी भएकी छन्। निर्वाचन समितिका अनुसार, प्रदेश सदस्यहरू: अन्य निर्वाचित सदस्यहरू:…

Petrol price increased by Rs 2 per litre diesel and kerosene decreased

पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि, डिजेल र मट्टितेल घटे

काठमाडौँ, नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ। निगमका अनुसार काठमाडौँ, पोखरा, र दीपायल डिपो अन्तर्गत पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १६२ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र…

Pokhara Avengers and Kathmandu Gurkhaz face to face today 1

लिग चरणको अन्तिम खेल आज, प्लेअफ पुग्ने चौथो टोलीको टुंगो लाग्ने

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेलहरू आज सकिँदै छन्। अन्तिम खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुँदैछन्। खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान ९ बजे सुरु…

pokhara vs sudurpachimaancha

सुदूरपश्चिमको जितले प्लेअफ यात्रा तय, पोखरा पराजित

काठमाडौं, स्कट कुगेलेइनको ५ विकेटको प्रभावशाली प्रदर्शनले सुदूरपश्चिम रोएल्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्समाथि ५ रनको रोमाञ्चक जित दिलाएको छ। सुदूरपश्चिमले प्रस्तुत गरेको १५४ रनको लक्ष्य पछ्याउने क्रममा…

Nirmala Sharma won the presidency

नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व: निर्मला शर्मा अध्यक्षमा विजयी

काठमाडौँ, नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व हुने भएको छ। शुक्रवार सम्पन्न निर्वाचनमा निर्मला शर्मा अध्यक्षमा विजयी हुने निश्चित भएपछि महासंघले पहिलो पटक महिला नेतृत्व प्राप्त गर्ने भएको…

Ticket rates of Nepal Premier League NPL announced 1

आज नेपाल प्रिमियर लिग (एनपीएल) मा लिग चरणका दुई महत्त्वपूर्ण खेल

काठमाडौं, आज नेपाल प्रिमियर लिग (एनपीएल) मा लिग चरणका दुई खेल हुनेछन्। यो लिग चरणको अन्तिम ‘डबल हेडर डे’ हो, जसपछि सोमबार लिग चरणको अन्तिम खेल खेलिनेछ। आजको पहिलो खेल…

The Newar community is celebrating Yomari Poornima festival and Jaapu Diwas with great enthusiasm today

नेवार समुदायले आज योमरी पूर्णिमा पर्व र ज्यापु दिवस हर्षोल्लासका साथ मनाउँदै

काठमाडौं, नेवार समुदायले आज योमरी पूर्णिमा पर्व र ज्यापु दिवसको अवसरमा हर्षोल्लासका साथ मनाइरहेका छन्। काठमाडौंमा रैथाने नेवार समुदायले विशेष र्‍याली निकालेर यस पर्वको अवसरलाई महत्त्व दिएका छन्। योमरी पूर्णिमा,…

ABC TV channel to pay 150 million in damages for false news against Trump 1

किरात समुदायले उधौली पर्व मनाउँदै, पितृ र प्रकृतिको सम्मान

काठमाडौं, आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किरात समुदायले उधौली पर्व मनाउँदैछन्। यो पर्व पितृको मान र प्रकृतिको सम्मानको प्रतीक हो। किरात समुदायका विभिन्न जातिहरूले आ–आफ्नो परम्पराअनुसार यस पर्वलाई मनाउने गर्छन्।…

ABC TV channel to pay 150 million in damages for false news against Trump

एबीसी टिभी च्यानलले ट्रम्पविरुद्धको गलत समाचारको क्षतिपूर्तिमा १५ करोड डलर तिर्ने

काठमाडौं, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गलत समाचार प्रसारण गरेको भन्दै एबीसी टिभी च्यानलले १५ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ। एबीसीका स्टार प्रस्तोता जर्ज स्टेफानोपोलोसले १० मार्चको एक…