Interim order of the Supreme Court not to use the word peoples war in government affairs

सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ, सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता ज्ञानेन्द्र आरणद्वारा दर्ता गरिएको रिटमा पहिलो सुनुवाइ गर्दै संवैधानिक इजलासले यो आदेश दिएको…

Prachandas delay in party unity Biplav dissatisfied

पार्टी एकतामा प्रचण्डकाे ढिलाइ, विप्लव असन्तुष्ट

काठमाडौँ, पार्टी एकता गर्ने विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इच्छुक नदेखिएपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ असन्तुष्ट भएका छन्। माओवादीसँग एकता गर्ने निर्णय भएको ९ महिनासम्म प्रचण्डबाट…

Supreme Court order CIB directed to produce Durga Prasai within 24 hours

सर्वोच्च अदालतको आदेश, दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन सीआईबीलाई निर्देशन

काठमाडौँ, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नियन्त्रणमा रहेका विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले सीआईबीलाई महान्यायाधिवक्ता कार्यालयमार्फत…

Sudurpaschim Royals beat Janakpur Bolts by 8 wickets in NPL final

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा, जनकपुर बोल्ट्सलाई ८ विकेटले हरायो

काठमाडौं, विनोद भण्डारीको अर्धशतकको मद्दतमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा स्थान सुरक्षित गरेको छ। जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३…

124 rape cases in Kathmandu valley in four months highest in Koshi province

काठमाडौँ उपत्यकामा चार महिनामा १२४ बलात्कारका घटना, कोशी प्रदेशमा सबैभन्दा धेरै

काठमाडौँ, पछिल्लो चार महिनामा काठमाडौँ उपत्यकामा मात्रै १२४ वटा बलात्कारका घटना दर्ता भएका छन्। प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार, २०८१ साउनदेखि कार्तिकसम्म बलात्कारका घटना अघिल्लो वर्षको तुलनामा वृद्धि भएका छन्। गत…

report of GenexpeThe head of Russias chemical and biological security forces died in an explosionrt and LPA

रुसको रासायनिक तथा जैविक संरक्षण सेना प्रमुख विस्फोटमा मृत्यु

काठमाडौं, रुसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहकर्मीको मङ्गलबार बिहान दक्षिणपूर्वी मस्कोमा भएको विस्फोटमा मृत्यु भएको छ। रुसी अनुसन्धान समितिका प्रवक्ता स्वेतलाना…

The 23rd National Conference of Revolutionaries held in Pokhara 1

पोखरामा सम्पन्न क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन

काठमाडौं, नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन आइतबार कास्कीको पोखरामा सम्पन्न भएको छ। सम्मेलनले बिरेन्द्र शाहको अध्यक्षतामा ७५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। १०…

Nepal Rastra Bank announced the exchange rate of foreign currency for today 2 3

नेपाल राष्ट्र बैंकले आज (सोमबार)को लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्यो

काठमाडौं, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आजका लागि तय भएको विनिमय दर अनुसार, युरोपियन युरो, साउदी अरेबियन रियाल, कुवेती दिनार, र बहराइन दिनारको…

Manchester Uniteds thrilling comeback win

म्यान्चेस्टर युनाइटेडको रोमाञ्चक पुनरागमन जित

काठमाडौं, इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले रोमाञ्चक पुनरागमन जित निकालेको छ। गएराति भएको म्यान्चेस्टर डर्बीमा युनाइटेडले म्यान्चेस्टर सिटीलाई २-१ ले हराउँदै महत्वपूर्ण जित दर्ता गरेको हो। खेलभर लिएको अग्रतालाई…

Meteorological Department website hacked unable to retrieve information

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक, जानकारी लिन असमर्थता

काठमाडौं, जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाको आधिकारिक वेबसाइट (www.mfd.gov.np) ह्याक भएको छ। गएरातिसम्म खुला रहेको यो वेबसाइट आज बिहानदेखि ह्याक भएको पुष्टि भएको छ। महाशाखाले नियमित…