प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोध्ने प्रश्नको…
जसपा नेपालका तीन सांसदसहित डेढ दर्जन नेता कार्यकर्ता पक्राउ
काठमाडौँ । नेपाल समाजवादी पार्टी (जसपा) नेपालले रौतहटको गौर हत्याकाण्डको विषयलाई लिएर सर्वोच्च अदालतले गरेको आदेशविरुद्ध मंगलबार काठमाडौँको बबरमहलमा मसाज जुलुस निकोलेको छ । सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै जसपा…
आज राष्ट्रियसभाको बैठक बस्दै
काठमाडौँ । आज दिउँसो राष्ट्रियसभाको बैठक बस्ने भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे बैठक बस्ने भएको हो । बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको…
पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोका कारण २०० भन्दा बढी मानिस अझै बेपत्ता
इस्लामाबाद । पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोका कारण ३०० भन्दा बढीले ज्यान गुमाएका छन् भने २०० भन्दा बढी मानिस अझै बेपत्ता भएको अधिकारीहरूले जनाएका छन्। सबैभन्दा प्रभावित…
बागमतीमा कांग्रेसबाट थपिएका पाँच मन्त्री
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारलाई पूर्णता दिँदै कांगेसका ५ मन्त्रीलाई नियुक्त गरे । प्रदेशका १४ मन्त्रालयमा एमालेका ६ र कांग्रेसका ८ मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका…
थप १५ दिन राति बीपी राजमार्गमा सवारी सञ्चालनमा रोक
काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन राति सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ…
मनसुनको न्यून चापीय रेखा तराईबाट दक्षिणतर्फ सर्दै
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेपनि बिस्तारै दक्षिणतर्फ सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । फलस्वरूप, नेपालमा मनसुन केही कमजोर हुँदै जाने भएपनि हाल बङ्गालको…
सरकारले तोक्यो वर्षे धानको न्यूनतम समर्थन मूल्य
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बैठकले मोटा धानको ३ हजार ४६३ रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको ३ हजार ६२८…
१३ जना नेपालीको सकुशल उद्धार
काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर हराएका १३ जना नेपालीको सकुशल उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासलाई भारतीय अधिकारीहरूले १३ जना नेपालीको उद्धार भएको जानकारी गराएका छन्…
३१ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाईयो !
काठमाडौँ । ३१ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइएको छ । शनिबार काठमाडौँसहित देशभर आदिवासी जनजाति समुदायले ३१ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएका हुन् । राष्ट्रिय सभागृहमा आयोजित मूल समारोह सुरु…